व्यानर न्यूज Archive

कोरोना भाइरसको ‘रेडजोन’ मा ३०४ जना, देखिएनन् नयाँ संक्रमित
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) कोरोना भाइरसका नयाँ संक्रमित कोही नेभेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रार सम्मेलन गर्दै नेपालमा अहिलेसम्म ५२ जना संक्रमित रहेको १६ जना उपचारपछि निको भएर फर्किसकेका जानकारी
खुमलटारमा रणनिति बनाउदै प्रचण्ड र झलनाथ
काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटबार्ता भएको छ। सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा
नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा ‘निर्णायक’ वार्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा निर्णायक वार्ता जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै माधव
देशभर लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडाैं, गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ

नेकपामा चुलियो विवाद : यस्तो छ शीर्ष नेताहरूको तयारी…
काठमाडाैँ, अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट

थप एकजनामा भेटियो कोरोना, संक्रमितको संख्या पुग्यो ५२
काठमाडौं, झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार ती व्यक्तिको काेसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी ५० वर्षीय पुरुष हुन्। अस्पतालको

१० दिन थपियो लकडाउन, वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौं, सरकारले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको हो। सरकारले पछिल्लोपटक थप गरेको समयावधि सोमबार सकिँदै थियो ।
१६ जनाले जिते कोरोना : ३५ जनाको उपचार हुँदै
काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ५१ जनामा संक्रमण देखिएकोमा १६ जनाले कोरोना जितेका हुन्। पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय

सांसद् अपहरण प्रकरणः प्रहरीले जाहेरी लिनै मानेन
काठमाडौं, पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा किटानी जाहेरी लिन मानेको छैन। डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरू प्रहरीमा मुद्दा दर्ता गराउन

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी
काठमाडाैँ, सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्। उनी तत्कालीन

