व्यानर न्यूज Archive

रस्साकस्सीबीच नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुने
नेकपा भित्र बिवाद उत्कर्षमा, पक्ष र विपक्षमा सांसदको टाउको गनिँदै
काठमाडौं, सत्ता संघर्षको तीब्र किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसदको टाउको गन्ने सिलसिला शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा रहेका सांसदहरुको गणना शुरु भएको हो । अध्यादेश प्रकरणसम्म

क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता इरफान खानको निधन
काठमाडाैँ, चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १०७ जना आइसोलेसमा
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार रौतहटमा २४ र

पराधिन स्वतन्त्रता
“राजनीतिले भन्दा कला¸ स्वतन्त्रता र सिर्जनशीलताले समाज छिटो परिवर्तन हुन सक्छ ।” भिक्टर भिन्चुक प्रशिद्ध दार्शनिकको यो भनाइ सँगै आजको यो लेखको सुरुवात गरेको छु । विकासको मूल बाहकको रुपमा वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको रक्षालाई लिइएको

यो कोरोनाको अवसर र त्यो समाजवादको बाटो
जुनसुकै चुनौतिको जन्मसँगै त्यसले अवसरको बाटो पनिसँगै लिएर आएको हुन्छ । सन् २०१९ को डिसेम्बरमा चिनको उहानबाट शुरू भएको भनिएको नोबल कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावट हाल संसारको सबै देशहरूमा फैलिएको छ । लाखौ मानिसहरूले
क्वारेन्टाइनबाट फर्किएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि
रौतहट, रौतहटको दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोनबार्ता
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ सँग जुध्न नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग साेमबार टेलिफोन वार्ता गर्दै उनले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिए।

कोटेश्वर भेलाको निष्कर्ष : सचिवालयपछि स्थायी समिति बैठक बोलाउने सहमति
काठमाडौं, नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुले मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसपछि स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको बताइएकाे छ। नेता नेपालको निवास नजिकै रहेको नेपाल वन पैदावर
प्रचण्ड र खनालको निश्कर्ष बैठक बोलाउन थप दबाब दिनुपर्छ
काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भएकाे भेटबार्ताले स्थायी समितिकाे बैठक बाेलाउने निश्कर्ष निकालेकाे छ । प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा

