व्यानर न्यूज Archive

सरकारविरोधी प्रर्दशन हुन थालेपछि गृहले दियो यस्तो कडा निर्देशन
काठमाडाैँ, देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार गृहले एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा आन्दोलनमा हिँड्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गर्ने चेतावनी

असार १ गतेदेखि सरकारी कार्यालय दुई ‘सिफ्ट’मा खुल्ने
काठमाडौं, सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १

कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७६३
सुर्खेत, कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार दैलेखमा ४८, सुर्खेतमा १ र काठमाडौंमा १ जनामा संक्रमित देखिएको

कुवेतबाट नेपाल आइपुगे करिब तीन सय नेपाली
काठमाडौं, कुवेतमा रहेका तीन सय नेपाली आज (बिहीबार) उद्धारपछि काठमाडौं आइपुगेका छन् । उनीहरु एयरबस ए ३२०–२५१ एन दुई जहाजमा तीन सय नेपालीहरु स्वदेश फर्किएका हुन् । नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हुन्

‘लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुन्छ’ : सर्वोच्च
काठमाडौं, सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउन सरकारले दिएको आदेश खारेज गर्दै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने आदेश दिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हान्यो फोहरा र लाठी
काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ। कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले सामाजिक दूरी कायम गर्दै बालुवाटारमा प्रदर्शन गरेका थिए। शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका युवालाई

यी हुन् बन्द हुने क्षेत्रहरु
काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार मध्यरातिसम्म बसेको मन्त्रीपरिषद् बैठकले निजी सवासीसाधन, पसललगायत खोल्ने निर्णय गरेको छ । यस्तै, एसईई पनि स्थगित गरेको छ । तर, सरकारले खाद्य पदार्थ बिक्री वितरण गर्ने

कोरोनाका कारण विश्वभर ४ लाख १८ हजारको मृत्यु
काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको

यसरी खुल्दैछ तीन चरणमा लकडाउन (खुल्ने र बन्द रहने क्षेत्रको सूची)
काठमाडौं, सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो । कोरोना भाइरसको जोखिमका कारण गत चैत ११ गतेदेखि

यी हुन आधा कर्मचारी राखेर खोल्न पाइने निजी क्षेत्र, सूचीसहित
काठमाडौं, सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ । लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा