व्यानर न्यूज Archive

ओलीको चियापान कार्यक्रम हुँदै
काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रम आयोजना गरेका छन्।चियापान कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुँने भएको छ।कार्यक्रममा सहभागी हुन पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सन्देश पठाइएको छ। सर्वोच्च अदालतले एकिकृत

कर्णाली प्रदेशमा व्यक्तिगत स्वार्थको आरोपमा मन्त्रालयका सचिव सरुवा
सुर्खेत,मन्त्रालय कामकाज भन्दा व्यक्तिगत स्वार्थ हेर्ने सचिवलाइ लुम्विनी प्रदेश सरुवा गरिएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यरत सचिव लोकनाथ पौडेलले मन्त्रालयको काम नगरेर व्यक्तिगत लाभ हुने काम गरेको भन्दै मन्त्रालयले सरुवा गरेको हो। कर्णाली प्रदेशका

२८ गतेको निर्णय फिर्ता हुँदैनः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नहुने वताएका छन्।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय विधानविपरित भएको भन्दै फिर्ता लिन भनेको थियो। त्यसमा

ओली-नेपाल पक्षबीचको वार्ता सकियो
काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय नमान्ने बताएको छ।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा नेपाल पक्षले २८ गतेको निर्णय अस्विकार गरेको हो।वार्ता सकरात्मक भयो। हामीले

उज्यालो देखाउने ठाउँ अन्धकारको चपेटामा
इतिहासको उज्यालो छर्ने पुण्य भुमि आफै अन्धकारमयी इतिहासको गर्वमा अन्धकारलाई चिरेर सभ्यताको न्यानो र लालियुक्त किरण छर्ने ठाउँ त्यहीँ वषौँसम्म उज्यालो भएन।आजसम्म पनि पर्याप्त न्यानोपनको अनुभुती छैन भन्ने सुनेको दिन कस्तो लाग्ला ? जसले हजारौं लाखौंलाई अज्ञानताको

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ।सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे

विप्लवको वार्ता टोलिका सदस्य चलाउने नेपालगन्जमा
नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता उदय बहादर चलाउने ‘दिपक’ नेपालगन्ज आएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा नेपाल सरकार संग भएकोको नेकपाको तर्फबाट बनेको दुई सदस्य वार्ता टोलीको सदस्य समेत रहेका

कर्णालीका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किए
सुर्खेत,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट पुनः नेकपा माओवादी केन्द्रमै फर्किएका छन्।दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै आएका हुन्। आइतबार सांसद विष्ट

माओवादी केन्द्रको बैठकः बादलसहितका नेताहरुलाई कारबाही गर्ने तयारी
काठमाडौं,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा एमालेतर्फ लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव दर्ता भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव दर्ता भएको हो।शनिबार बसेको

वारेकोटमा बाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेका छौँः अध्यक्ष शाह
सुर्खेत,जाजरकोटको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सासम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेको वताएका छन्।आइतवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागि हुन