व्यानर न्यूज Archive

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।

प्रदेश सभामा वोल्ने अधिकार खोसेपनि चौतारामा वोल्न पाईन्छः नेता रेग्मी

सुर्खेत,भर्खरै सांसद पद खोसिएका नेकपा एमाले नेता धर्मराज रेग्मी यतिवेला पत्रकार सम्मेलन तथा सामाजिक संन्जालमा व्यस्त रहेका छन्।नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै रेग्मी प्रदेश सांसद वनेका थिए।अदालतले नेकपा वदर गरेपछी रेग्मी नेकपा एमाले धारमा उभिएका थिए।नेकपा

‘मेरो कित्ता’ सेवा शुभारम्भ

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा मेरो कित्ता सेवाको शुभारम्भ गरेका छन्। बिहीबार मीन भवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।बिहीबार प्रदेश सभा सचिवालयमा पुगेर प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय

सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलनमा

काठमाडौँ,सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलित भएका छन्। निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको लगायत विभिन्न माग राखेर नायव सुब्बा ९नासु०हरूले बिहीबार सिंहदरबार प्रदर्शन गरेका हुन्। प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा उभिएका उनीहरुमाथि भने प्रहरीले

गण्डकीको चालु अधिवेशन अन्त्य

काठमाडौँ,गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन्। बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता

कर्णाली प्रदेश कार्यव्यवस्था समितिको वैठक बस्दै

सुर्खेत,कर्णाली प्रदेशका सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक तय गरेका छन्।भोलि बस्ने प्रदेशसभा बैठकको एजेण्डा तय गर्न परामर्श समितिको बैठक तय गरिएको हो।एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार, बैठक दिउँसो दुई बजे बोलाइएको छ। यो प्रदेशमा

पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव

पोखरा,नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो।सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि अन्य प्रदेश सरकारले समस्या टारेर सुरक्षित बन्दै जाँदा

महासंघ कर्णाली प्रदेशका नव-निर्वाचित पदाधिकारीलाई कुसे न्युजको सम्मान

सुर्खेत,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नव निर्वाचित पदाधिकारीलाई कुसे न्युज डटकमले सम्मान गरेको छ। वुधवार एक कार्यक्रमको आयोजना गर्दै नेपाली पत्रकारीता जगतमा कर्णालीका लागि कर्णालीका पत्रकारले नयाँ भुमिका खेल्नुपर्ने भन्दै सम्मान गरेको हो। नयाँ वर्ष २०७८

प्यूठानमा जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो

गुल्मी,प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३