व्यानर न्यूज Archive

कर्णाली प्रदेश कार्यव्यवस्था समितिको वैठक बस्दै
सुर्खेत,कर्णाली प्रदेशका सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक तय गरेका छन्।भोलि बस्ने प्रदेशसभा बैठकको एजेण्डा तय गर्न परामर्श समितिको बैठक तय गरिएको हो।एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार, बैठक दिउँसो दुई बजे बोलाइएको छ। यो प्रदेशमा

पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव
पोखरा,नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो।सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि अन्य प्रदेश सरकारले समस्या टारेर सुरक्षित बन्दै जाँदा

महासंघ कर्णाली प्रदेशका नव-निर्वाचित पदाधिकारीलाई कुसे न्युजको सम्मान
सुर्खेत,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नव निर्वाचित पदाधिकारीलाई कुसे न्युज डटकमले सम्मान गरेको छ। वुधवार एक कार्यक्रमको आयोजना गर्दै नेपाली पत्रकारीता जगतमा कर्णालीका लागि कर्णालीका पत्रकारले नयाँ भुमिका खेल्नुपर्ने भन्दै सम्मान गरेको हो। नयाँ वर्ष २०७८

प्यूठानमा जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो
गुल्मी,प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन
काठमाडौँ,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ।बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई गण्डकी सरकारले साथ

पात्रो फेरियोस, पात्र नफेरियोस्
पात्रो फेरिएको छ । पोहोरको नयाँ पात्रो योपल्ट पुरानो भएको छ । अहिलेको साललाई अर्को वर्षले विस्थापित गर्नेछ । समय उही हो । प्रकृतिका नियम उही हुन । बस् अंक बदलिएको हो । अघिल्लो साल पुराना

नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५१७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।पछिल्लो २४

चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै(खोप केन्द्र सहित)
काठमाडौं,सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँने भएको छ। ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले वताएको छ।यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका

रेशम चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया
काठमाडौँ,ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ।जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो।कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले

समृद्धिको अभियानमा लामबद्भ हुन पुर्व महिला लडाकुलाई मन्त्री केसीको आह्वान
सुर्खेत,कृषि मन्त्री बिमला केसीले दशरथपुरमा रहेका पुर्ब महिला लडाकुलाई समृद्धिको अभियानमा साथ दिन अनुरोध गरेकी छन्। सोमबार दशरथपुरमा एक भेटघाट कार्यक्रममा मन्त्री केसीले अब जनयुद्ध जस्तै समृद्धिको अभियान पनि चुनौतीपूर्ण रहेको भन्दै सबै महिलाहरू समृद्धिको

