राजनीति Archive

बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका

सी जिनपिङ् विचारधारा र बिआरआईले के विश्व व्यवस्था बदलिँदैछ ?

२०१३ मा सी जिनपिङले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससंग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ’बेल्ट एण्ड रोड इनिशिएटिभ’ भनिएको घर यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं

दशैंपछि राष्ट्रपति सी नेपाल आउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् ।

सभामुख महरा काजकिस्तान प्रस्थान

काठमाडाैँ ,सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन काजकिस्तान प्रस्थान गरेका छन्। सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। यही सेप्टेम्बर २२ देखि २५ सम्म काजकिस्तानको अस्तानामा

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडाैँ,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दै छ। पार्टी एकता प्रक्रियाका बाँकी कामलगायत विविधि विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक आज दिउँसो बालुवाटारमा बस्ने भएको हो। बैठक दिउँसो ३ बजे बस्ने तय

महन्थ ठाकुरले भने संविधान संशोधन नगरे मधेश अलग ‘देश’हुनसक्छ

जनकपुर,राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै

समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ – मुख्यमन्त्री शाही

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीको समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको बताएका छन् । संविधान दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पूरा

देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, सपना ब्युँझिएको बेला देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट २६० कैदीको सजाय कट्टा

काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् ।   नेपालको संविधानको धारा २७६,

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

अछाम,नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको