राजनीति Archive

भारतले मिचेको कालापानी क्षेत्र फिर्ता हुन्छ – प्रधानमन्त्री ओली
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली

कालापानी बिबादको ऐतिहासिक तथ्य
भारतले किन हेप्यो भन्दा नेपाल सानो राष्ट्र र भारत ठुलो राष्ट्र भएर कदापी होईन । तितो सत्य हामी भित्रको दरिलो एकता र भरपर्दो आत्मबिश्वासको कमि हो राज्य प्रशासन संयन्त्र मनपरि चलाउनुले नै हो । करिब ७०
उपनिर्वाचनले राजनीतिक तापमान बढाउँदै
काठमाडाैँ,तापमान घट्ने र चिसो बढ्ने क्रम जारी रहँदा उपनिर्वाचनको राप भने बढेको छ । मङ्सिर १४ गते शनिबार हुने स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचार प्रसारले राजनीतिक तापमान बढाएको हो । प्रदेश

हटाइने भनेका मन्त्रीहरू यसकारण ‘ढुक्क’
मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ । एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा

बिप्लव नेकपाले लुकाएर राखेको अत्याधुनिक हतियार बरामद
दाङ, दाङ प्रहरीले ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले’ लुकाएर राखेको अत्याधुनिक हतियार बरामद गरेको छ । प्रहरीले पाँचथान ‘एसएमजी’ राइफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दा
समाजवादी पार्टीको बैठकमा पार्टी नियमावलीबारे छलफल सुरु
काठमाडौं, समाजवादी पार्टीको शुक्रबारदेखि जारी बैठकमा आजबाट पार्टी नियमावली बारे छलफल सुरु भएको छ। बैठक सुरु भए लगत्तै पार्टी एकतापछि तयार गरिएको पार्टी नियमावलीमाथि छलफल सुरु भएको हो। अहिले केन्द्रीय सयद्स्यहरुले नियमावलीबारे आफ्ना धराणा राख्दैछन्। अब
सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने विद्रोही नेकपाको घोषणा (विज्ञप्ती सहित)
काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेको छ ।पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारी पार्टीका चुनावी कार्यक्रमहरुमा सहभागी नबन्न विशेष

कपिलवस्तुको शिवनगरबाट पाँच थान एसएमजी सहित ३९० राउण्ड गोली बरामद
दाङ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले लुकाइछिपाइ राखेको ठूलो परिणामको अत्याधुनिक हतियार बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगरको सीमा क्षेत्रमा रहेका खाली गोठमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान

मन्त्री हेरफेरको चर्चाले अन्यौलमा मन्त्रीहरु !
काठमाडौँ,यही साता एक मन्त्रीले आफ्नो कार्यकक्ष साघुँरो भएको भन्दै फराकिलो बनाउन कर्मचारी निर्देशन दिए । उनको निर्देशन लगत्तै ती कर्मचारीले मन्त्रीलाई भने ‘मन्त्रीमण्डल पुर्नगठनको चर्चा चलेको छ । तपाई त पर्नु हुन्न होला नि । कि

यसकारण पार्टीबाट निलम्बनमा परे पलाँता गाउँपालिका अध्यक्ष बम
काठमाडौं ।कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई नेकपाकाे जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ । बमलाई आर्थिक अनियमितता र पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै जनस्तरबाटै व्यापक गुनासो आएपछि छानवीनका लागि निलम्बन गरिएको नेपाल कम्युनिष्ट पार्टी

