राजनीति Archive

व्यक्तिगत भावनालाई सम्बोधन गर्दा विकासमा बाधा- मुख्यमन्त्री शाही
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले व्यक्तिगत भावनालाई सम्बोधन गर्दा विकासमा बाधा पुगेको बताएका छन्। रिर्पोटर्स क्लब कर्णाली प्रदेशको प्रथम अधिवेशन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सत्तामा बस्नेले दिने र बाहिर बस्नेले माग्ने प्रवृत्तिका कारण सोचे

सीमा मिचेको विरोधमा विप्लव नेकपाको मसाल जुलुश
मुगु,भारत सरकारले एक पक्षीय रूपमा ल्याएको राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपाले मुगुमा मसाल जुलुश प्रदर्शन गरेका छ। शनिबार छायानाथ रारा नगरपालिका केही वडामा राँके जुलुश प्रदर्शन गरी भारत
नक्सा सच्याउन भारतलाई पत्र पठाई सकिएको छ – अध्यक्ष प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्र पठाइसकिएको बताएका छन्। चुनावी सभाका लागि बागलुङको बुर्तिवाङ पुगेका प्रचण्डले उक्त कुरा बताएका हुन्। साथै उनले भारतले सार्वजनिक गरेको नयाँ नक्सा स्वीकार्न नसकिनेसमेत

दुई तिहाईको सरकार कम्युनिष्टहरुका लागि काम गर्ने सुनौलो अबसर हो – मन्त्री भट्टराई
नेपालगन्ज,बाँके संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कम्युनिष्टहरुका लागि दुई तिहाईको सरकार काम गर्ने सुनौलो मौका भएको बताएका छन । नेपालगन्ज उद्योग बाणिज्य संघको २८ औँ साधारण सभालाई संबोधन गर्दै मन्त्री भटराईले कम्युनिष्टहरुको
देउवाको आरोप ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो
पोखरा,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाएका छन् । पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी

सरकार छाड्न उपेन्द्रलाई गौर घटनाको डर
काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए। मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन्। उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के

भारतले फेरि बदल्यो नक्सा, झन काली नदी नै गायब !
काठमाडाैँ, नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ,
कुटिए नेशनल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी
काठमाडाैँ, एमबिबिएसको पठनपाठन ठप्प पारे अन्दोलनमा उत्रिएका वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि कुटपिट भएको छ। कलेज प्रशासनले सिनियर विद्यार्थीलाई प्रयोग गरेर एमबिबिएसका १८औँ ब्याचका आन्दोलनरत विद्यार्थीमाथि कुटिपट गरेका हो। प्रशासन कोटाबाट पढिरहेका पुराना विद्यार्थीले आन्दोलनरत

आफ्नो शिरमा आफै तरबार सोझ्यायो भारतले
संसारका धेरै देशहरू मध्य थोरै होलान् जो बेलायत उपनिवेशको चपेटामा नपरेको त्यस मध्य भारत आफ्नो इतिहासको झन्डै एक हजार बर्ष उपनिवेश बनेर बसेको देश हो । युनानी मुगल र बेलायत उपनिवेश खेपेको देश हो । हाम्रो
सरकार छाड्दै समाजवादी
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा बिनापरामर्श अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीमा सामान्य राजनीतिक संस्कारसमेत नभएको टिप्पणी गर्दै समाजवादी पार्टीले सरकार छाड्ने संकेत दिएको

