राजनीति Archive

सर्वोच्च अदालतः जनमोर्चाका सांसद थापा पदमुक्त

काठमाडौं,सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ। सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको

कर्णालीमा ३३ अर्बको बजेट ल्याउने तयारी

सुर्खेत,कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज पास हुने भएको छ। असार १ गते नै बजेट ल्याउने उद्देश्यले आज (सोमबार) संसदबाट नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध गरे पनि

मिडियामैत्री नीति बनाएर वजेट ल्याउछौँः मन्त्री नेपाली

सुर्खेत,कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले कर्णालीमा पत्रकारिताको संरक्षण तथा पत्रकारहरुको क्षमता विकासमा प्रदेश सरकारले मिडियामैत्री नीति निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन्। मिडिया एक्सन नेपाल कर्णाली प्रदेशले सोमबार आयोजना गरेको ‘मिडियाको विश्वसनियता र

सुर्खेतमा निषेधाज्ञा पुनः १० दिन अझै थपिने

सुर्खेत,सुर्खेतमा निषेधाज्ञा १० दिन लम्ब्याउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलो पारिएको हो।जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन विहान ६ बजेदेखि

गाँजा फुकुवा गर्न कर्णालीका युवाको माग

सुर्खेत,लागुऔषधको रुपमा प्रयोग गरिने गाँजा बहुउपयोगी औषधीको रुपमा प्रयोग गर्न सकिने भन्दै युवाहरु देशभर “गाँजा सचेतना अभियान“ नामक अभियानले सामाजिक सञ्जाल तताएका छन्।संघीय संसद्मा १९ फागुनमा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले निजी विधेयकका रूपमा गाँजालाई प्रवेश

जनमोर्चा सांसद थापाविरुद्धको मुद्दा इजलासमा

काठमाडौँ,गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेजीको माग दर्ता भएको पुनरावलोकन निवेदन (भ्याकेट) आज पेशीमा चढेको छ। थापाको भ्याकेट निवेदनमा न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ। यसअघि जेठ

कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

काठमाडौँ,नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ।आगामी १४ औं महाधिवेशनको तयारीका लागि कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो। यस अघि १०१ स्थानको विवरण कांग्रेसले

तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं,चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा जम्मा भएर उनीहरुले नियमित तलब,कोभिडको जोखिम भत्ता लगायतको माग राखेका छन्। नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका

सिँधै राउटे वस्तीमा पुगेर राहत नदिन प्रशासनको आग्रह

सुर्खेत,राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत दिन बन्देज लगाएइको छ। कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई मध्यनजर गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा बन्देज लगाएको हो। राउटे समुदायका दुई

सुदूरपश्चिमका सभामुखलाई मुख्यमन्त्री बनाउने गरी एमाले छलफलमा

कैलाली,सुदुरपश्चिममा आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूहहरु छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य गरिरहेका छन्।सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये एमालेका सभामुखसहित