राजनीति Archive

कुशेमा नेपाली काँग्रेस छोडी दर्जन बढीले गरे माओवादीमा प्रबेश
जाजरकोट, चुनाव नजिकिँदै गर्दा कुशे गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरि करिब ३ दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन । कुशे गाउँपालिकाको वडा नं ९ मा करिब ४० जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन । बिहिवार

कांग्रेस-एमाले दुबैलाई रछ्यानमा पुर्याउने तागत हामीसँग छ : प्रचण्ड
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र वागमती प्रदेश समितिस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा बुधबार दाहालले अब केही समय गठबन्धनको

स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन
काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केन्द्री कमिटीका सदस्यलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले केन्द्रीय कमिटीका सदस्यलाई

कुशेमा जनताको सरकार नभएर गुण्डाराज चलिरहेको छ : सचिव थापा
जाजरकोट, कुशे गाउँपालिकामा जनताको सत्ता नभएर गुण्डाराज चलिरहेको नेकपा एमाले निकट युवासंघका केन्द्रिय सचिव राजन थापाले बताएका छन् । नेकपा एमालेद्धारा सोमबार आयोजना गरिएको चुनाव लक्षित कार्यकर्ता भेला कार्यक्रममा सचिव थापाले यस्तो बताएका हुन् । जनताको

अछाम कांग्रेस सभापतिमा पुष्पबहादुर शाह
अछाम, नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन । पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह, भरतकुमार स्वाँर र राजन कुँवरमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । स्वाँर

युक्रेनका दुई सैनिकले युद्ध मैदानमै गरे विवाह
किएभ । युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् ।
मिलनबिन्दु भेटाउन प्रचण्डलाई सकस
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी गर्यो ।\ बैठक स्थगित गरेर विभिन्न विषयमा

रुस युक्रेनबीच तेश्रो चरणको वार्ता सोमबार
काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता

फर्जी भोट खसेपछि नेपाली कांग्रेस निर्वाचन रद्द
बारा, फर्जी मत खसेको भन्दै विवाद बढेपछि नेपाली कांग्रेस बाराको निर्वाचन नै रद्द गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैयास्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शनिबार भएको मतदानका क्रममा बेलुकी साढे ७ बजेतिर विवाद भएपछि

सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता : महरा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई

