मुख्य समाचार Archive

पुर्व गृहमन्त्री प्रभाकरको घरमा नेकपाको कालो झन्डा ।
नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता पुर्व गृहमन्त्री तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व

बदलिँदो चुनावी प्रचार शैली, सामाजीक संजालमा छताछुल्ल निर्वाचन
सूचना प्रविधिको विकाससंगै चुनाव प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गइरहेकेा छ । नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी भएको कतिपय जानकारहरुले बताएका छन्। गुनासा र दुखसुख मात्रै हैन अादर्शका

आफ्नै मत पत्र च्यात्नेसँग अंगालोमा बेरींदै देवी ज्ञवाली
भरतपुर महानगरपालीका स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहाल सँगका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवाली यती खेर एक तस्विरको कारण चर्चामा छन् । मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्म्ेदवार देवी अगाडी थिए ,यसैक्रममा उम्मेदवार

अनुदान लिनै आउँदैनन् गरिब विद्यार्थी
विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत कक्षा ११ देखि स्नातकसम्मका गरिब विद्यार्थीले आकर्षक अनुदान लिन त्यति चासो नदेखाएको पाइएको छ । विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमार्फत कक्षा ११ देखि स्नातक तहसम्ममा अध्ययन गर्ने

खोइ महिला प्रतिनिधित्व ? प्रदेश ६ र ७ मा शून्य !
आरजु, पम्फा र अष्टलक्ष्मी शक्तिशाली महिला उम्मेदवार, प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार भएको उम्मेदवारी दर्तामा महिला उपस्थिति अत्यन्त कमजोर देखिएको छ। प्रमुख प्रतिद्वन्द्वी एमाले–माओवादी केन्द्र र कांग्रेस नेतृत्वको दुई अलग–अलग गठबन्धनका उम्मेदवारको सूची

बोतल र जारकै पानी दुषित !
सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो । पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा

चुनावी मैदानमा – देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका बुहारी र ज्वाइँ
राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन । प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न

टिकट बाँडफाँडको असन्तुष्टिले राजपा र फोरम गठबन्धन संकटमा
टिकट बाँडफाँडमा देखिएको असन्तुष्टिका कारण शुरुदेखिनै आन्तरिक कलहले गाँजिएको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गठबन्धन उम्मेदवारी दर्ता सँगै झन संकटमा परेको छ । दुई दलबीचको आन्तरिक विवाद खुलेरै बाहिरिएको छ भने गठबन्धनका शीर्ष नेताहरुविरुद्ध

वाम गठबन्धनको घोषणापत्र : पाँच वर्षमा गरिबीमुक्त राष्ट्र, दुई वर्षमा खाद्यान्न आत्मनिर्भर मुलुक
वाम गठबन्धनले पाँच वर्षभित्र देशलाई गरिबीबाट मुक्त गरेर १० वर्षभित्र १० लाखलाई रोजगारी दिने योजनासहितको चुनावी घोषणापत्र तयार पारेका छन् । एमाले र माओवादी केन्द्रले समाजवादउन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्तिलाई मूल आर्थिक कार्यदिशा र मार्गचित्र बनाउँदै

विष खाएर बालिकाको मृत्यु, चार बिरामी
सर्लाहीको कौडेना २ फूलपरासीमा विष खाएर शुक्रबार बालिकाको मृत्यु भएको छ। अन्य चार जना सिकिस्त बिरामी भएका छन्। तरकारीमा छर्नका लागि घरमा राखिएको बिषादी खाँदा राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको