मुख्य समाचार Archive

जहाँ भिजन हैन सिजन बिक्छ
बेदान्तको प्रचार प्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे । त्यहाँ उनको भव्य स्वागत सत्कार भयो । स्वामीलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो । स्वामीले त्यही विद्यालयमा पढिरहेको एक शिशुलाई बोलाएर सोधे– ‘तिमी कुन धर्म

यस कारणले चिप्लियो मालिन्दो विमान !
काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज बिहीबार राति अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घन्टा विमानस्थल ठप्प भयो । बिहीबार राति १०ः१० मा जहाज विमानस्थलको दक्षिणतर्फको धावनमार्ग (धावनमार्ग ०२) छाडेर ४० मिटर

स्मार्ट लाइसेन्स लिँदा अनिवार्य कक्षा
नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्यरूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागँ गर्ने भएको छ। सवारी दुर्घटना न्यँनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीबोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरूपमा कक्षा

तालाबन्दीपछि पत्रकार महासंघको प्रदेश निर्वाचन सर्यो
नेपाल पत्रकार महासंघको प्रदेश स्तरको निर्वाचन कार्यक्रम शुक्रबारबाट शुरु गरिने तय भएपनि तालाबन्दीका कारण सरेको छ । उपत्यका प्रदेश निर्वाचन समितिले आज बिहान १० बजेबाट निर्वाचनका लागि उम्मेदवार दर्ता समय तोकिएकोमा आजै बिहान क्रान्तिकारी पत्रकार संगठन

दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरियो
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । काठमाडौं, वैशाख ७ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।

बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै
स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् ।

यातायात व्यवसायी र मजदुर सिन्डिकेटको विपक्षमा
सार्वजनिक यातायातमा देशभरि रहेको सिन्डिकेट तोड्ने सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात ठप्प पार्ने चेतावनी दिइरहेको बेला केही व्यवसायीहरु र मजदुर संगठनहरु भने सरकारको पक्षमा उभिएका छन्। सरकारको निर्णयलाई साथ दिने भन्दै शनिबार

महिलाजति चोरबाटो हुँदै विदेश
कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् । जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई

प्रतिबन्धित भारतीय नोटसहित दुई प्रहरी नियन्त्रणमा
प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय नोटसहित प्रहरीले काठमाडौंको होटल सांग्रिलाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले ४९ लाख भारतीय रुपैयाँसहित मोरङको कटहरी गाउँपालिका–३ का सुनिलदेव वैश्य र नुवाकोटको शिवपुरी गाउँपालिका–५

अन्तत: प्रहरीको आईजीपी बने सर्वेन्द्र खनाल , सशस्त्रमा पनि शैलेन्द्र खनाल नियुक्त
नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त हुनुभएको छ । सत्ता साझेदार दलहरुबीच विवाद भएपछि बिहान निष्कर्ष्विहीन भएको मन्त्रिपरिषद्को आजै साँझ बसेको दोस्रो बैठकले प्रहरीको दुवै संगठनमा प्रमुख नियुक्त