मुख्य समाचार Archive

सिन्धुपाल्चोक जुगल पहिरो अपडेट ८ जनाको शव भेटियो
काठमाडौं, सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा आज बिहान गएको पहिरोमा परि मृत्यु भएका ८ जनाको शव भेटिएको छ । जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले अहिलेसम्म ८ जनाको शव भेटिएको जानकारी दिएकी हुन। पहिरोमा परी ३८ जना बेपत्ता

उपत्यकाका पुन थपिए ११९ जना संक्रमित
काठमाडौँ , काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि

बाँके र बर्दियामा थप २३ जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि

काठमाडौंमा थप ११९ जनामा कोरोना पुष्टि
काठमाडौँ ,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

आज थप ५ सय ९४ कोरोना भाइरस सक्रमित पुष्टि २ सय ४० जना डिस्चार्ज
काठमाडौँ , नेपालमा आज थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका

त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित
काठमाडौँ, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन ।अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण

राहत सामग्री लिएर गृहमन्त्री थापा सिन्धुपाल्चोकको लिदी पुगे
काठमाडौँ , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको

भदाै १ गते देखि रातीमा लकडाउन साँझ ७ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपले बन्द हुने
दाङ ,कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ

सिन्धुपाल्चोक जुगल पहिरो, पाँच जनाको शव फेला ३३ अझै बेपत्ता
सिन्धुपाल्चोक, जुगल गाउँपालिका– २ लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरोमा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिरोले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी

