मुख्य समाचार Archive

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

उपत्यकामा १३४ संक्रमित थपिए, कूल संक्रमितको संख्या १३१४
काठमाडौं, काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको

थप ६३८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २३ हजार ९४८
काठमाडौं, मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६३८ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार

को हुन काठमाडौंको गंगबुमा विभत्स हत्या गरिएका कृष्णबहादुर बोहरा ?
काठमाडाैँ, गत साउन २४ गते शनिबार राति काठमाडौंको गोंगबुस्थित नवज्योति मार्गमा टाउको काटिएको अवस्थामा शव फेला परेका दाङका कृष्णबहादुर बोहराको स्थायी ठेगाना खुलेको छ । उनी दांङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ११ बगाले टोलका स्थायी

आज थपिय प्रदेश १ मा एकैदिन ९८ जना कोरोना संक्रमित
विराटनगर, प्रदेश नं १ मा आज मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो ।मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण

कोरोना मुक्त सांसद प्रदिप यादव
काठमाडौँ , प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् ।वीरगञ्जको नारायण अस्पतालमा सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार सांसद यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै

त्रिवि उपकुलपति कार्यालय नेविसंघ कार्यकर्ताद्धारा तोडफोड
काठमाडौं , नेपाली कांग्रेसको भातृ संस्थान नेपाल विद्यार्थी संघ नेवि संघ का कार्यकर्ताद्धारा त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका

कोरोना संक्रमित महिलाबाट जन्मिएको बच्चाको मृत्यु
काठमाडौँ, रुकुम पश्चिमको कोरोना संक्रमित महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ । मृत्यु भएको बच्चाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि पठाइएको छ । त्यसको रिपोर्ट भने मंगलबार बेलुकासम्म आउनेछ । रुकुमको चौरीजहारी निवासी २८ वर्षिय

बाँकेमा मंगलबार थप २६ जनामा कारोना पुष्टि
बाँके, मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
जनकपुर, धनुषामा थप एक जना ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो । दमको

