मुख्य समाचार Archive

बुटवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं , बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । साउन २९ गते सामान्य ज्वरो खोकी लागेर उपचारका

झापाको विर्तामोडमा फलामको गेटले किच्दा एक बालिकाको मृत्यु

झापा,  झापाको विर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको गेटले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय

बारा र पर्साका २३ जनामा कोरोना पुष्टि

पर्सा, बारा र पर्सामा आज (शनिबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७ जना महिला छन् ।

तटबन्धनले गढवाको दर्जनौं बस्ती बच्यो कक्रहवा खोलामा बृहत तटबन्धन

देउखुरी , गत सालको साउनमा देउखुरीकाे गढवा – ७ मक्नहवा गाउँमा कक्रहवा खोला पस्नै आँटेको थियो । खोला किनाराका स्थानीयहरु आफ्ना बोरी बिस्तरा समेत बोकेर छिमेकी गाउँमा पुगे । खोला पसेपछि सिंगो गाउँ नै कटान र

काठमाडौंमा खुकुरीले हानेर एक युवकको हत्या

काठमाडौं, काठमाडौंमा शुक्रबार राति खुकुरीले हानेर युवकको हत्या गरिएको छ । राति साढे ८ बजेतिर काठमाडौंको मनमैजुमा नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । मृतकको

गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

पोखरा,  पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमत पुष्टि भएको छ । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला

बाँकेमा हट्यो निषेधाज्ञा, आजवाट जोरबिजोर प्रणाली लागु

नेपालगन्ज, जिल्लामा कोभिड-१९ को महाँमारीका कारण केही दिन देखिको निषेधाज्ञा शुक्रवार राति १२ बजेपछि मात्र हटेको छ । निषेधाज्ञा हटेसंगै सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको हो ।शनिबारदेखि जिल्लामा चल्ने निजि तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर

वीरगञ्जमा कोरोना संक्रमित एक जनाको मृत्यु

पर्सा , वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा

अमेरिकामा कोरोनाले मृत्यु हुने १ लाख ७१ हजार पुग्यो

काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ हजार, संक्रमित २५ लाख नाघ्यो

काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो । संक्रमितको यो संख्या एसियाली