मुख्य समाचार Archive

विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि
मोरङ, समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका

नेपाल प्रहरीमा कोरोना : दुई डीआईजीसहित देशभर ६२० प्रहरी संक्रमित
काठमाडौं, नेपाल प्रहरीका दुई डीआईजीसहित देशभर ६२० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको हाे। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी

कोहलपुरमा पुन: लकडाउन, लकडाउन उलङ्घन गर्ने उद्योग वाणिज्य संघको चेतावनी
कोहलपुर, कोभिड-१९ को महामारी समयदाय स्तरमै फैलिएको भन्दै कोहलपुर नगरपालिका क्षेत्रमा पुन लकडाउन गरिएको छ ।कोहलपुर नगरपालिकाले शनिवार एक सुचना जारी गरी भदौ ३२ गते देखि ५ गते राति १२ बजे सम्म लकडाउन जारी रहने जनाएको

सोमबार नेकपा सचिवालय बैठक बस्ने
काठमाडौं, सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एक महिनापछि सोमबार बस्ने भएको छ । पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण तथा समसामयिक बिषयहरुमा समेत छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी

रौतहटमा युवकको घाँटी रेटेर हत्या
रौतहट,गरुडा नगरपालिकामा युवकको घाँटी रेटेर हत्या भएको छ । नगरपालिकाको ८ स्थित जिंगडियाका २० वर्षीय निरन्जन रामकाे घाँटी रेटेर हत्या भएको हो । घाँटी रेटेर हत्या गरी फोलेको अवस्थामा आइतबार उनको शव भेटिएको गरुडाका प्रहरी नायव
गौरा र तीज मनाउन रोक
सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि
काठमाडौं, गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७१८ पुगेको छ। त्यहाँको स्वास्थ्य निर्देशनालयले आज (आइतबार) बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका

धरानस्थित बीपी प्रतिष्ठानमा कोरोनाबाट एक महिलाको मृत्यु
सुनसरी, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ । एक

श्रीमानको कुटपिटबाट गर्भमा रहेको सातमहिने शिशुको मृत्यु
रोल्पा, रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक

बाग्दुलाको पुलबाट हाम फाल्दा एक जनाको मृत्यु
प्युठान , प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ । मानसिक अवस्था ठिक नभएका कुमालले

