मुख्य समाचार Archive

देउखुरीको गढवामा खोलामा डुवेर एक युवाको मृत्यु

दाङ, भालुवाङ देउखुरीको गढवामा एकयुवाको पानीमा डुबेर मृत्यु भएको छ । गढवा गाउँपालिका १ रंसिङखोलामा सोही ठाउँका अन्दाजी ३० बर्षिय बेगम विकको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । कपडा धुन गएको अबस्थामा आईतवार दिउँसो ४

कोहलपुरको बागेश्वरी क्याम्पसमा नेबिसंघद्धारा तालाबन्दी

कोहलपुर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बाँकेको बागेश्वरी क्याम्पसमा तालाबन्दी गरेको छ ।सोमबार संगठनका इकाई सभापती रामप्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको शैक्षिक सुधार र हकहितमा उठाएका जायज मागहरुलाई व्यवस्था

प्युठानमा आमाद्वारा ३ वर्षीया छोरीको घाँटी थिचेर हत्या

भालुवाङ, प्यूठानमा  एक आमाले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेकाे पाइएकाे छ । जिल्लाको सरुमारानी – १ बाङ्गेसाल बस्ने अन्दाजी ४० वर्षीया माया अधिकारीले आफ्नै ३ बर्षीया छोरी आयुस्मा अधिकारीको घाँटी थिचेर हत्या गरेको पाइएकाे हाे।

कोरोना कहर : यस्तो देखिन्थ्यो सुनसान नेपालगन्जको सडक

नेपालगन्ज, बाँके पछिल्लो समय काेराेना कहरले नेपालगन्जको सडक सुनसान देखिएको छ । कोरोना भाइरस समुदायस्तरमा फैलिएको भन्दै बाँके जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ गरेपछि नेपालगन्जको सडक सुनसान भएको हो । कोरोना भाइरस कोभिड १९ रोकथामका लागि निषेधाज्ञ

नेकपा बिवाद: महासचिव पौडेल नेतृत्वको कार्यदल सचिवालयद्धारा अनुमोदन

काठमाडाैँ, नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६

प्रधानमन्त्री ओली,नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबिच भेटबार्ता

काठमाडौँ, प्रधानमन्त्री केपि शर्मा ओली नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा भेटबार्ता भएको छ । सभापति देउबाको आज केहीबेरअगाडि प्रधानमन्त्री ओली ,नेकपा अध्यक्ष प्रचण्ड संग भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिबालयका अनुसार

कोरोना समुदायस्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिकाद्धारा निषेधाज्ञा

बाँके, कोहलपुर नगरपालिकाले कोरोना संक्रमण समुदायमा फैलिएको भन्दै पुनः निषेधाज्ञा जारी गरेको छ ।नगरपालिका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले भदौ ५ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । योसंगै कोहलपुर

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ (विज्ञप्ती सहित)

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ती मार्फत जानकारी दिएका

क्वारेन्टाईन भित्रै २२ वर्षे युवाको मृत्यु

इलाम, सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वारेन्टाईन भित्रै एक युवाको मृत्यु भएको छ । साउन २६ गते भारतको हैदरबादबाट आएर विद्या मन्दिरको क्वारेन्टाईनमा बसेका २२ वर्षका युवाको आइतबार राति मृत्यु भएको हो । सूर्योदय नगरपालिका वडा

पर्सामा चार नगर प्रमुखसहित १२ सय २५ जनामा कोरोना संक्रमण

पर्सा , पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरसहित ४ वटा नगरपालिकाहरूका नगर प्रमुख संक्रमित भएका छन्।  पर्साको सदरमुकाममा रहेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी संक्रमित भएपछि अन्य तीन नगरपालिकाका नगरप्रमुखहरु पनि क्रमशः संक्रमित भएका हुन्। आइतबार