मुख्य समाचार Archive

फोनमा कुरा गर्दागर्दै छतबाट खसेर युवकको मृत्यु
रुपन्देही, फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु
काठमाडौं , नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक-एक जना रहेका छन् ।

उपत्यकामा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १३९ जना, ललितपुरका १ जना र भक्तपुरका १४ जनामा कोरोना

थप ५८१ जनामा कोरोना, संक्रमित संख्या २७ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप भएका समेत हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस

बागमती प्रदेश सभाकी उपसभामुखलाई कोरोना पुष्टि
मकवानपुर , बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भएको छ । सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो। आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६

कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज (सोमबार) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालमा सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ७, जुम्लाका ३ तथा दैलेख, सल्यान, धनुषा र भारतका १–१ जनामा कोरोना

बिधुत प्राधिकरण कोहलपुर वितरण केन्द्रद्धारा सरसफाइ तथा वृक्षारोपण
नेपालगन्ज, नेपाल बिधुत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर वितरण केन्द्रले सोमबार सरसफाइ तथा वृक्षारोपण गरेकोछ।कोरोनाको बढ्दो संक्रमणको जोखिमका बखत नेपाल बिधुत प्राधिकरणले भीडभाड हुने औपचारिक कार्यक्रम नगर्ने जनाएपछि मातहतका कार्यालयहरुले विभिन्न रचनात्मक गतिविधि गर्दै आफ्नो
संवैधानिक आयोगहरुमा सहमतीका आधारमा मात्रै नियुक्ती गर्ने सहमती
काठमाडौँ, आजको बैठकमा संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमतीका आधारमा मात्रै नियुक्ती गर्न तिन नेता सहमत भएका छन ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल
प्रधानमन्त्री ओलीलाई देउवाले गराए ३ मुख्य विषयमा ध्यानआर्कषण (पत्रसहित)
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सिन्धुपालचोकको जुगल गाउंपालिका लिदीमा गएको पहिरोको जिम्मा लिने बारे ध्यान आर्कषण गराएका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल
जन्मदिनमा रुख रोपौ साँसद महेश्वर गहतराज(अथक)
नेपालगन्ज, बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक)ले पछिल्लो समयमा जन्मदिन मनाउदा रुख रोपेर जन्मदिन मनाउनुपर्ने बताएकाछन । हरेक अबिभाबक र शिक्षकले आफ्नो जन्मोत्सवका अवसरमा बिद्यालयमा रुखरोप्ने योजना बनाएमा त्यसले बिद्यालयको सौन्दर्य बढाउनुका

