मुख्य समाचार Archive

पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद थापाको प्रधानमन्त्रीलाई ७ बुदें पत्र
काठमाडौं, पूर्वस्वस्थ्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाको हटस्पटमा दुई साता जनस्वास्थ्य आपतकाल घोषणा गर्न सरकारलाई सुझाएका छन । मंगलबार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीललाई सम्बोधन गरी ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै यस्तो सुझाएका

किराना पसल चलाउने एकै परिवारका ८ जनामा कोरोना पुष्टि
सप्तरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण फेला परेको छ । वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको हुनमाननगर कंकालिनी नगरपालिकाका मेयर

चार जिल्लामा कोरोना संक्रमितको संख्या सुन्य
काठमाडौं, मंगलबार नेपालको चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार अनुसार मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा सक्रिय कोरोना संक्रमित छैनन्। त्यसैगरी काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा ५०० भन्दा बढी सक्रिय

काठमाडौं उपत्यकामा २०५ सहित मंगलबार नेपालमा १०१६ कोरोना संक्रमित
काठमाडौं ,आज मंगलबार मात्रै नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।यो संगै नेपालमा संक्रमित हुनेको कुल संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा

प्रदेश १ मा आज १३९ जना कोरोना संक्रमित ,अहिलेसम्मकै उच्च
विराटनगर, प्रदेश १ मा आज मंगलबार १३९ जना कोरोना संक्रमितपुष्टि भएको छ । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो।मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना
नेपालको राष्ट्रिय झन्डा जलाउने समु इसाक लिम्वु पक्राउ
काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न झण्डा जलाउने समु इसाक लिम्वु पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो ।युट्युव च्यानल मार्फत
नेपालको राष्ट्रिय झन्डा जलाएर भिडियो बनाउने एकजना पक्राउ
काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको

बाढीपहिरो पीडितलाई कांग्रेसद्वारा ४५ लाख सहयोग
काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय समितिले देशका विभिन्न ३० जिल्लाका बाढीपहिरो पीडितहरुलाई ४५ लाख रुपैयाँ सहयोग गरेको छ ।बाढी पहिरोका कारण पछिल्ला दिनहरुमा भएको क्षतिको उद्धार र राहतका लागि कांग्रेसले सहयोग गरेको हो । पहिलो चरणमा ३०

नेपाली सेनाका २ सय ४६ सैनिकलाई कोरोना संक्रमण
काठमाडौँ, नेपाली सेनाका दुई सय ४६ जनालाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् । हालसम्म एक सय ६२ जना सेनाको

आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्दै
काठमाडौं, मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आगामी रणनीति तय गर्ने बारे निर्णय गर्न कोभिड १९ संकट व्यस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको बैठक आज बस्ने भएको छ ।कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न साँझ

