मुख्य समाचार Archive

भीरबाट खसेको ढुङ्गा लागेर मजदूरको मृत्यु
दार्चुला, दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ ।अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो । मकरीगाड हाइड्रोपावरको पोल बोक्ने

कर्णालीमा थपिए ४३ जना कोरोना संक्रमित
सुर्खेत, कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा ३० जनामा ३० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै सल्यानको
विप्लव नेकपाद्धारा बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले मंगलवार राती कैलास खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।बुधवार नेकपाका अछाम जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले प्रेस विज्ञप्ति
सिरहाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ
काठमाडौं,गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका–५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ११ असार २०६६ गते राति मिर्चैया नगरपालिका बस्ने गरजुन
राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
काठमाडौँ , राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।उहांको बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । बुधबार बिहान घिमिरे

बाढीले बगाउँदा नरहरिनाथ गाउँपालिकामा ४ जना वेपत्ता
कालिकोट, जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ को लेक चौथेमा मंगलबार राती आएको बाढीले बगाउँदा ४ जना वेपत्ता भएका छन्।गा पाका रोजगार संयोजक दिपेन्द्रबहादुर बुढाका अनुसार अबिरल वर्षाका कारण बाढीले गोठ बगाउँदा वेपत्ता बनेकाहरुको उद्धार कार्य

वीरगञ्ज ,धरान र पाटनमा चार कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो

राष्ट्रिय झन्डा जलाउने नौ जना पक्राउ, यस्तो कारबाही हुने
काठमाडौं,राष्ट्रिय झन्डा जलाएको गीतसहितको म्यूजिक भिडियो सार्वजनिक गर्ने गायक पनि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार अहिलेसम्म उक्त प्रकरणमा

नेकपाका सांसद बानियाँको स्त्री मोह, परस्त्रीसंग बल्याकमेलिङ
सुर्खेत , नेकपाका केन्द्रिय सदस्य तथा संघिय सांसद मोहन बानियाले बल्याक मेलिङ गरेको पाइएको छ । सांसद बानियाले परस्त्रीसंग बल्याक मेलिङ गरेको पाइएको हो । सांसद बानियले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लील तथा नग्न
उपप्रधानमन्त्री पोखरेलद्धारा राष्ट्रकवि घिमिरेको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान
काठमाडौं, राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आज विहान घिमिरेकै निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् । घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न अहिले

