मुख्य समाचार Archive

विपन्न परिवारलाई ज्ञानोदय सामुदायिक पुस्तकाय कोहलपुरको राहत

कोहलपुर, कोहलपुर नगर क्षेत्रभित्र रहेका फरक क्षमता र अति विपन्न परिवारलाई ज्ञानोदय सामुदायिक पुस्तकाय तथा श्रोत केन्द्र कोहलपुरले राहत उपलब्ध गराएको छ । नोबेल कोइराना भाइरसका कारण पाँच महिनादेखि बन्दाबन्दी अवस्था कायम रहीरहेको अवस्थामा विशेष गरी

सांसद बानियाँ भन्छन्, ‘मेरो चरित्र हत्या भयो’

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद मोहन बानियाँले आफनो चरित्र हत्या भएको बताएका छन् ।  उनले आफनो लामो राजनैतिक जिवनमा गरिएको तिकडम भएको जिकिर गरेका छन । सांसद बानियाले कुसेन्युजसंग

नेपालमा कोरोनाबाट बुधवार ६ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको

कर्णाली प्रदेशका एक सांसदसहित क्याम्पस प्रमुखमा पनि कोरोना संक्रमण

सुर्खेत , कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार साविकको कर्णालीबाट प्रतिनिधित्व गर्ने एक जना प्रदेश सांसदसहित ४३ जनामा कोरोना पुष्टि भएको हो। प्रदेश राजधानी वीरेन्द्रनगरको एक क्याम्पस प्रमुखमा पनि

उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित

काठमाडौँ , काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो

बुधवार थपिए बाँकेमा १३ जना कोरोना संक्रमित

  नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरीएको परीक्षणमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका १३ र बर्दियाका २ जनागरी १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा

थप ६८१ जनामा कोरोना पुष्टि , १२० जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाकाे पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु पुष्टि भएपछि मृतकको कुल संख्या १२० पुगेको हो । देशभरका अस्पतालका आईसीयूमा १३१ जना कोरोना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।त्यसैगरी

नेकपाका सांसद बोगटीलाई कोरोना संक्रमण

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ। अछाम क्षेत्र नम्बर २ का सांसद बोगटीलाई मंगलबार कोरोना पोजेटिभ देखिएको हो। साउन ३० गते आफ्नै पिएसओसँग कोरोना

एनआरएनए दुबईका पदाधिकारीद्वारा आरोपको खण्डन

काठमाडाैँ, केहि दिनयता युएईस्थित एनआरएनएभित्र मच्चिएको  किचलोकाे पधादिकारी टिमले खन्डन गरेकाे छ । केही समय अघिका  घटनालाइ लिएर एनआरएनए युएईको दुबई क्षेत्रीय उपाध्यक्ष निराजन खत्रि र एनआरएनएका एनआरएनए युएईको दुबई क्षेत्रीय अध्यक्ष   भिम बहादुर मल्लले उक्त कुराकाे खण्डन