मुख्य समाचार Archive
रौतहटमा हनुमान मन्दिरका पूजारीको गोली हानी हत्या
रौतहट,रौतहटमा मन्दिरका एक जना पूजारीको गोली हानेर हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कञ्चटमा

अन्त्यष्टि भएको दुई दिनपछि सप्तरीमा कोरोना पुष्टि
सप्तरी, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएका सप्तरीका युवाको अन्त्यष्टि गरेको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज–४ का २८ वर्षीय युवक हुन् । ज्वरो आएको र सास फेर्न गाह्रो

अमेरिकामा कोरोनाले १ लाख ७६ हजारको मृत्यु
काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १८९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १

सशस्त्र प्रहरी गणका १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
कास्की ,पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो

कर्णालीमा आज सार्वजनिक बिदा
कर्णाली , कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश मन्त्रिपरिषद् बैठकले हरेक वर्ष भदौ ४ गतेलाई

कोरोना त्रासः उपत्यकामा आजदेखि निषेधाज्ञा
काठमाडौं , काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र

लक्षणसहितका संक्रमितको संख्या बढ्दै
काठमाडौं , पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन

युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला
काठमाडौं , यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँेलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान

अछामको बाढीमा बगेका १२ जनाको शव फेला, ५ को खोजी हुँदै
काठमाडौं ,गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा

राप्ती गापा वार्ड नं २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भालुवाङ, देउखुरीकाे राप्ती गाउँपालिका वडा नं २ ले आज बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि भन्ने मुल नाराका साथ गत आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै

