मुख्य समाचार Archive

मजदुरको नजरमा कर्णाली : नमरिजानु नगरिखानु अबस्थामा पुगियो
सुन आन्सारी, उमेरले २५ बर्षको लक्का जवान अन्सारी नेपालगन्जबाट मजदुरी गर्न कर्णाली प्रदेशको राजधानी बिरेन्दनगर पुगेका छन । दिनभर चोक गल्ली सबै चहार्छन । ठेलाको ब्यापारमा ब्यस्त उनलाई कर्णाली प्रदेश भन्ने पनि थाह छैन ।

१७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि
काठमाडौं , महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घरबिदामा रहेको र घरबाट आएपछि क्वारेन्टिनमा बसेका प्रहरीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै ट्राफिक महाशाखामा

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत ,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले हरेक नागरिकले आफू सुरक्षित

आन्दोलनको बलबाट प्राप्त भएको कर्णाली प्रदेशको ५ वर्ष
सुर्खेत, कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो ।कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ कर्णालीबासीले

लमहीमा एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु
देउखुरी, चलिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एकजनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहिनाका स्थायी घर भएकी हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) की ३५ बर्षीया कमला बिकको मृत्यु भएको प्रहरीले

गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि
पर्वत ,गण्डकी प्रदेशमा बिहीबार बिहान थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितहरुको सङ्ख्या १ हजार ८१८ जना पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु

सभामुख शाहीको नजरमा कर्णाली प्रदेश स्थापनाका ५ बर्ष
कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो । कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ भएकाे

सिन्धुपाल्चोक पहिरोमा पुरिएका थप तीन शव भेटियो
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको आज (बिहीबार) बिहान शव

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा
काठमाडौं, उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यकाका विभिन्न स्थानबाट आज बिहान १० बजेसम्म ५९४ सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले जानकारी दिए। नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल

दार्चुला जाँदै गरेको हाइस बैतडीमा पल्टियो
बैतडी,महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरैको हाइस बैतडीमा पल्टिएको छ । दशरथचन्द राजमार्ग अन्तरगत जिल्लाको पाटन नगरपालिका–६, लामाखेतमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। महेन्द्रनगरबाट दार्चुला जानेक्रममा बा ३ ख ९११७ नम्वरको हाइस बुधबार साँझ दुर्घटना भएको

