मुख्य समाचार Archive

गण्डकीमा थपिए १४ जना संक्रमित
काठमाडौं,गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ७७९ पुगेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का

बाढीले अछाममा १६ घर बगायो,१९ जना बेपत्ता, चार शव भेटियो
अछाम, कैलास खोलाको बाढीले अछामको रामारोशन गाउँपालिका–५ स्थित एक बस्तीको १६ घर बगाएको छ ।बाढीका कारण घरसँगै बगेका मध्ये हालसम्म चार शव भेटिएको छ भने १९ जना बेपत्ता भएको गाउँपालिकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिएकी छिन्
बुवा शब्दको महत्व र कुशे औँशी
आज भाद्र ३ गते कृष्ण औँसी अर्थात वुवाकोे मुख हेर्ने विषेश दिन ! पिताको सम्मान, सम्झना अनि विषेश समर्पण गर्ने दिन् । तर मेरो अगाडी बुबाको तस्वीर छ । त्यही तस्विर हेर्दै वुवाकोे झल्को र उहाँबाट

राष्ट्रकविको सानदार छविः देशभक्ति र स्वाभिमान
पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ । –माधव घिमिरे अहिले देशले फेरि एक पटक स्वाभिमानको पाठ सम्झिएको छ । जुन पाठ राष्ट्रकवि माधव घिमिरेले यी दुई पङ्क्तिमा राम्ररी सम्झाएका छन्
बझाङमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता
बझाङ , बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय

नेपाली सेना सहित पर्सामा १ सय ४७ जनामा कोरोना पुष्टि
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले बिहान ६ बजे एक प्रेस

चितवनमा थप ३० जनामा कोरोना पुष्टि
चितवन,चितवनमा आज (बुधबार) थप ३० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो । भदौ २ गते ५०० नमुना परीक्षण गरिएकामा ३०

मोरङमा कोरोनाबाट एक महिलाको मृत्यु
काठमाडौं । मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको वृद्धाको साँझ मृत्यु भएको हो । वीपीका

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार १४ पुग्यो
काठमाडौं , छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको

