मुख्य समाचार Archive

नेपालगन्जमा भेटियो शंकास्पद बेवारिसे बस्तु

नेपालगन्ज, बाके नेपालगन्जको बिच बजारमा रहेको त्रिवेणि चोक मोडमा शंकाष्पद बस्तु फेला परेको छ । कोरोना भाइरषको महामारीको त्रिवेणी चोकको विच बजारमै संकासपद सुटकेस बेवारिसे रुपमा फेला परेको हो । विहिबार वेलुकि अज्ञात व्यक्तिले सुटकेस छोडेर गएको

भदौ १ बाट कर्णाली प्रदेशमा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेेेत,कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि कर्णाली प्रदेश  प्रवेशमा कडाई गरेको छ । कोरोना जोखिम बढेको भन्दै कर्णाली सरकारले प्रबेशमा कडाइ गरेको हो । बिहिवार बसेको विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को  बैठकले स्वदेश तथा

भदौ १ गतेदेखि ५ गतेसम्म सुर्खेतमा निषेधाज्ञ जारी

सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले

४६० जना कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, नेपालमा ४६० जना कोरोना भाइरसका संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा

कर्मचारीमा कोरोना देखिएपछि बर्दियाका दुई बैंक सिल

बाँके , बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

काठमाडौंमा थप १२७ जनामा कोरोना पुष्टि

काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ मा

कोरोनाबाट थप ४ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ९५

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप चार जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप

अध्यक्ष दाहाल र ओलीबीच भेटवार्ता सम्पन्न,भेटवार्ता सकारात्मक भएको दावी

काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । छलफल पार्टीभित्र देखिएको समस्या समाधानका लागि सकारात्मक बने पनि ठोस निष्र्कष भने निष्कन सकेन । अध्यक्ष

फेरि थपिए ५२५ कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या २४,९५७

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.

अन्ततः केपी ओली एक कदम पछि हटे

काठमाण्डौँ, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडान लिएका नेकपा अध्यक्ष केपी ओली अन्ततः एक कदम पछि हट्न तयार भएका छन् । उनले पार्टी अध्यक्ष छोड्न तयार रहेको तर त्यसको लागि आफूलाई सर्वमान्य नेता बनाइनु