देश Archive
हत्या गरी फरार भएका एक युवक पक्राउ
धनगढी, डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेश बोहरालाई पक्राउ गरेको हो ।भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी

उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित
काठमाडौँ, उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको छन । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ सय ५९ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए
सचिवालय सदस्यले सामूहिक राजीनामा दिनुपर्छः विष्णु पौडेल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले

विर्तामोडमा सवारी दुर्घटना
झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार

सचिवालय बैठक १० दिनका लागि सारियो
काठमाडौँ, सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि सारिएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधान्मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्

नेपालको ओडीआई मान्यता लम्बियो
काठमाडौँ, अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई मान्यता २०२३ सम्म लम्बिएको छ । बुधबार नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको जानकारी

नेकपा सचिवालय बैठक निर्धारित समय भन्दा १२ मिनेट ढिला सुरु
काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बैठक केहि बेरमा सुरु भएको छ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समय भन्दा १२ मिनेट ढिलो सुरु भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली केहि समय

फिक्कलमा उद्धव उद्यान निर्माण
सिन्धुली, फिक्कल गाउँपालिकामा उद्यान निर्माण भएको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी

