देश Archive

बुधबारदेखि छठपर्व शुरु

जनकपुर, धार्मिक पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटिरहेका छन् ।विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने

प्रचण्ड र विष्णु पौडेलबीच खुमलटारमा भेटबार्ता

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । बुधवारका लागि निर्धारित सचिवालय बैठक प्रभावित हुन नदिन सहमतिको प्रयासका लागि मंगलवार बिहान महासचिव पौडेल अध्यक्ष ‘प्रचण्ड’लाई

भालुले भेडिगोठमै पसेर मार्‍यो १२ भेडा

जुम्ला, कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी

काठमाडौँको चन्द्रागिरिमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं, राजधानीको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलत्कारको आरोपमा एकजना एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका २ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। बलात्कारको आरोपमा हुम्ला ताजाकोट

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीलाई कोरोना

धनगढी, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिएका छन । कोरोनाको

मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुने भएको छ

नेकपा नेता बोमबहादुर खड्काको निधन

गुल्मी, नेकपा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोमबहादुर खड्काको मृत्यु भएको छ । सोमबार राति १ बजे घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको मृत्यु भएको हो । स्व खड्का राजनीतिक तथा

कालिकोटमा एक युवाको भिरबाट खसेर मृत्यु

कालिकोट, पचाँलझरना गाउँपालीकामा एक युवाको भिरबाट खसेर मृत्यु भएको छ ।मृत्यु हुनेमा पचालझरना गाउँपालिका वडा नं ४ का शक्क रोकाया रहेका छन । शक्क रोकायाको यो वर्षको भाईटिका अन्तीम भाईटिका बनेको छ । जिल्लाको पचाँलझरना गाउँपालीका

प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ । मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी गराएका थिए

लकडाउनपछि बालविवाह बढ्यो

कैलाली, कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो ।परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट