देश Archive

न्यायाधीशहरुले देशको हितमा निर्णय गर्छन्ः रामचन्द्र पौडेल

दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै

कर्णालीमा जसपाको साङ्गठनिक एकता

कर्णाली, राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा)बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ । सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा घोषणा

ओलीलाई स्पष्टीकण सोध्ने नेपाल-दाहाल समूहको निर्णय

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि

काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस

काठमाडौं, काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।उनका अनुसार आज काठमाडौं उपत्यकामा आंशिक बदली

अब ओलीसंग एकताको सम्भावना छँदै छैनः माधव नेपाल

काठमाडौँ, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको जनाएका छन् । उनले अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । संविधान निगरानी समूहले आज आयोजना गरेको कार्यक्रममा

आचारसंहिताविपरीत न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको खुलासा

काठमाडौँ, झगडियाका कुनै पनि पक्षसँग भेट्न नमिल्ने आचारसंहिताविपरीत सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुल्न आएको छ । संसद् विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेका वेला चार न्यायाधीशले प्रधानमन्त्रीसँग भेटेर छलफलसमेत गरेको खुलेको

नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति

काठमाडौं, आपतकालीन प्रयोगका लागि नेपालमा कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’लाई अनुमति दिइएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो । ‘कोभिसिल्ड’ नामक कोरोना खोप अक्सफोर्ड

नेपालमा थप २७० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको

अनुसन्धानका जवान मृत अवस्थामा खेतमा भेटिए

बाँके, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचक मृत फेला परेका छन् । प्रहरीले प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक

देश भ्रष्टाचार व्याप्त छः वामदेव गौतम

काठमाडौँ, राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् ।