देश Archive

केपी ओलीलाई देशको चिन्ता छैनः माधव नेपाल

सुर्खेत, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष माधव कुमार नेपाललले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै  यस्तो कुरा बताएका हुन । ओलीमा ब्यक्तिबादी दम्ब रहेको, देशलाई अनियन्त्रित गर्ने

इजलासमा प्रधानन्यायाधीशको ठट्टाले हाँसोको ‘फोहोरा’

काठमाडौं, वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने बाहेक सबै काम गर्ने प्रसङ्ग सुनाउँदै थिए । नेपालमा भने संसद् प्रधानमन्त्रीको छाया बन्न पुगेको दाबी उनको

‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्। राष्ट्रपतिले कसैसँग परामर्श नगरी प्रतिनिधिसभा विघटन गरिदिनुलाई ‘संविधानको घोर उल्लंघन’ भन्दै

खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले

दाहाल-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई

इजलासले माग्यो प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना

काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।  बिहिबार मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताएका छन् ।प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै नेताहरुले ताजा जनादेशमा जाने निर्णय अग्रगमन

स्मृतिमा कर्णाली गजल उत्सव

म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै  पुगेको थिए । चोकमा मान्छेहरुको ओहोरदोहोर र बत्ती बलेकै थियो । सबै मान्छे आ-आफ्नै तानामा घर तिर सोझिदै थिए। साँझ परेपछि चराचुरुङ्गीले पनि गुँडको

बहुमतले मात्र पार्टिको विधान संसोधन गर्न सक्छः माधब नेपाल

सुर्खेत, नेकपा प्रचण्ड-माधब समुहका अक्ष्यक्ष माधब कुमार नेपालले बहुमतले मात्र पार्टिको बिधान संसोधन गर्न सक्ने बताएका छन । बिहिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना गरिएको वृहत सभालाई संम्वोधन गर्दै अक्ष्यक्ष नेपालले नेकपा पार्टिको विधान संसोधन गर्नलाई

प्रतिनिधिसभा विघटन मुद्दामा बहस जारी

काठमाडौँ, संसद् विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस सुरू भएको छ । आजको पहिलो बहस रिट निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना