देश Archive

कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा तोकियो संयोजक

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तय गरेको छ । मन्त्रालयले कोरोना खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।

नेकपा फुटेको छैन,चुनाव पनि हुँदैनः शशाङ्क कोइराला

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्ट पार्टी फुटिनसकेको र बैशाखमा चुनाव नहुने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले नेकपा पार्टी कानुनी रुपमा नफुटेको र आधिकारिक कसले पाउँछ भन्नेबारे पनि

काभ्रेका दुई स्थानमा बम विष्फोट

काभ्रे, जिल्लाको दुई ठाउमा बम विष्फोट भएको छ। गएराति बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा बम विष्फोट भएको हो। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विस्फोट

निर्वाचनको तयारीमा हुम्ला

सिमिकोट, जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि

सिरहामा प्रेसर कुकर बम फेला

काठमाडौँ, सिरहाको मिर्चैया नगरपालिका-५ जिबाखोला पुलमा प्रेसर कुकर बम फेला परेको छ । शनिबार बिहान पुलमा बम भेटिएसँगै केही बेरका लागि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । हाल डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट

बादै बादको रण सग्राम भित्र

वाद धेरै ओटा बादका सिद्धान्त देखाइयो यहाँ । कहिले माक्र् लेनिनवाद । कहिलेको माओबाद सगै जनबाद । अनि सर्बहारा मुक्तिको समाजबाद । बादै बादको रण संग्राम भित्र । आज सारा युवालाई बनाए बरबाद यहाँ । कसले

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन हुनेः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित तरिकाले सम्पन्न हुने बताएका छन् । उनले भने मुलुक निर्वाचनको तयारीमा लागिसकेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको जानकारी दिए

राष्ट्रिय एकतामा गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं, सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ अनुसार तयार पारेको सरकारको

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को–को पर्नेछन् ?

काठमाडौं, भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी

देशभर मौसम बदली, तराईमा बाक्लो कुहिरो

काठमाडौं,  नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् । झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ