देश Archive

तीन महिनाभित्र सबै नेपालीमा कोरोनाको खोप पुर्याइन्छ : प्रधानमन्त्री
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीमा कोरोनाविरुद्धको खोप पुर्याइने बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री

टेकुमा ८० वर्षीय रेडियोलोजिष्टले लगाए कोरोना खोप
काठमाडौं, टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा ज्येष्ठ नागरिक हुन् । सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान थालेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,

देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
काठमाडौं, कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान आज (बुधबार) देखि देशभर शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गरेका हुन् । अभियान उद्घाटनलगत्तै पहिलो खोप काठमाडौंको टेकुस्थित शुक्रराज

कोरोनाले निजीमा पढ्दै गरेका विद्यार्थीलाई पुर्यायो सामुदायिक विद्यालयमा
इलाम, कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको
विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रम असन्तुष्ट
निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयमा जाने प्रक्रियामा सरकारी अवरोध सिर्जना भएको छ । आयोगले गरेको राजनीतिक दलसम्बन्धी नियमावलीको संशोधनलाई सरकारले

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं, सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै

आज सुरू हुँदै कोरोनाविरूद्धको खोप अभियान
काठमाडौँ, नेपालमा आजदेखि कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली खोप कार्यक्रम शुभारम्भ गरे पनि खोप भने लगाउने छैनन्

यी हुन् कोरोना खोपबारे थाहा पाउनै पर्ने १६ सवाल
काठमाडौँ, सरकारले खोप अभियान सुरू गर्दैछ । पहिलो चरणमा चिकित्सकलाई खोप लगाइने भए पनि यो खोपका बारेमा द्विविधा बढेपछि स्वास्थ्य मन्त्रालयले विभिन्न १६ सवालजवाफ जारी गरेको छ । खोप किन लगाउने, यसका सम्भावित असर र त्यसपछि

नेविसंघसहित ११ भ्रातृ संगठनको म्याद ६ महिना थप
काठमाडौं , नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६

कीर्तिमानी आरोहीलाई सरकारले विशिष्ट मानपदवी दिने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका १० नेपालीहरुलाई बधाई दिएका छन् । प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा जीवन नै जोखिममा राखेर शिखर आरोहण गरेकोमा व्यक्तिगत तर्फबाट मात्र

