देश Archive

हड्तालमा ट्याक्सी आगजनी भएकोमा व्यवसायीहरुको प्रदर्शन

काठमाडौँ,ट्याक्सी व्यवसायीहरुले आम हड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सीमाथि आगजनी भएकोमा प्रदर्शन गरेका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले माघ २२ गते नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति

कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु

काठमाडौँ,कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका छन्

मुख्यमन्त्री शाहीले गरे गृहजिल्ला कालिकोट कारागारको निरीक्षण

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गृहजिल्ला कालिकोट कारागारको निरीक्षण गरेका छन।शनिवार विहान कैदीवन्दीलाई फलफुल लियर कारागारको निरीक्षण गरेका हुन् । नेकपा कालिकोटको बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही कालिकोट पुगेका थिए । बिहानै कालिकोट कारागारमा फलफुल

पत्रकार विद्यार्थी संगठन रुपन्देहीको अध्यक्षमा सिंजालि

वुटवल,रुपन्देहीको वुटवलमा पत्रकार विद्यार्थी संगठन रुपन्देहीको प्रथम भेलाले अध्यक्षमा राजेश सिंजालिलाई निर्वाचित गरेको छ । उक्त भेलाले १३ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । यस्तै उपाध्यक्षमा नेत्र बहादुर बस्नेत,सचिवमा विनोद विष्ट,सहसचिवमा अन्जलि थापा,कोषाध्यक्षमा टेकबहादुर राना,सदस्यहरुमा

बृहत् नागरिक आन्दोलन समूहको नाराः ‘सर्वसत्तावाद-मूर्दावाद’

काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमदविरुद्ध बृहत् नागरिक आन्दोलन समूहले प्रदर्शन गरेको छ । शनिबार दिउँसो माइतीघरमा चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीसहितको बृहत् नागरिक आन्दोलन समूहले अहिंसात्मक नागरिक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा

सुर्खेतमा राजसंस्थाको पक्षमा नारावाजी

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरमा राजसंस्थाको पक्षमा नारावाजी भएको छ । शनिवार वीरेन्द्रनगरमा मोटरसाईकल र्याली निकाल्दै राजसंस्थाको पक्षमा नारावाजी भएको हो । वीरेन्द्रनगरको बजार क्षेत्रमा ‘भ्रष्ट सरकार होईन अब पालो श्री ५ सरकारको’ भन्दै राजावादीहरु सडकमा उत्रिएका थिए ।विरगोर्खाली

चितवनमा थपिए ५६ कुष्ठरोगी

चितवन,जिल्लामा ५६ कुष्ठरोगीको संख्या थपिएका छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन्। ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक

राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल

काठमाडौँ, राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु

आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने

काठमाडौँ , प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं