देश Archive
खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक वस्दै
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक वस्ने भएको छ।शुक्रबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ।अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि बैठक बस्ने तयारी भएको स्रोतले
सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएनः बाबुराम भट्टराई
काठमाडौँ,जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न उठाएका छन्। बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेको सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र कुनैपनि वेला वैकल्पिक सरकार दिन तयार रहनु

डेढ वर्षपछी करमोहना गुठि रैथाने जग्गा फुकुवा
बाँके,जानकी गाउँपालिका वडा न ३ करमोहना गाउँको ८४ बिघा जग्गा करिब डेढ बर्षपछी बाँके जिल्लाको समन्वयमा गुठि रैथाने जग्गा फुकुवा भएको छ।२०७७/१२/१० गते जिल्ला प्रशासन कार्यालय बाँकेमा करमोहना गुठि रैथाने नम्बरी जग्गा संघर्ष समिती बाँके,मालपोत कार्यालयका

सुर्खेतमा प्रथम चुलीकप भलिवल प्रतियोगिता सुरु
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप भलिवल प्रतियोगिता २०७७ सुरु भएको छ। खेल खेलाडीका लागि,खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ चुलि युवा क्लव सुर्खेतद्धारा आयोजित भलिवल प्रतियोगिता एक औपचारिक कार्यक्रमकाविच सुरु भएको हो।

नेपालमा थप १४५ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १४५ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।पछिल्लो २४ घण्टामा
पार्टी मोडालिटीबारे छलफल हुँदैछः प्रचण्ड
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको जनाएका छन्। दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन

व्यापारी दुगडको योजनामा ओलीले सारे पार्टी कार्यालय
काठमाडौँ,नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्ने निर्णय भएको छ। बुधबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त स्थान निरिक्षण गरेका हुन।यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा पार्टी

नेपालगन्जमा जनप्रतिनिधिबाटै घरेलु हिंसा
बाँके,नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नी कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको खुलेको छ।कार्कीले आफ्नी कान्छी श्रीमती दिलमाया पुनलाई यातना दिएका हुन्।आफु वर्षौदेखि घरेलु हिंसाको शिकारमा रहेको श्रीमती पुनले बताएकी छन्।पीडित दिलमाया पुनले

महाधिवेशको तयारी गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ, नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आगामी चैत २० गते बस्नेछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन्। सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय

जसपा-एमाले बिच भेटवार्ता
काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ बरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको

