देश Archive

जोशीको पार्थिव शरीरमा नेताहरूद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौँ,दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ।उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ,

जोशीको निधनमा १७ गते काँग्रेस पार्टी कार्यालय बन्द
काठमाडौँ,नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।शनिबार बिहान सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले स्व जोशीको सम्मानमा १७ गते एकदिन देशभरका
माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक जारी
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बसिरहेको छ। कलंकीको लामपाटीस्थित मेगा पार्टी प्यालेसमा केहीबेर अघिबाट बैठक जारी रहेको स्रोतले जनाएको छ।माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक हिजो पनि बसेको

सात हजारलाई जग्गाधनी पूर्जा दिने भूमि आयोगको तयारी
झापा,भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले आगामी तीन महीनामा सात हजार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने तयारी भएको छ।भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सरकारले गत वैशाखमा केन्द्रमा

वायु प्रदूषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित
काठमाडौं,काठमाडौं उपत्यकामा हिजोदेखि लागेको तुवाँलो अझै हट्न सकिरहेको छैन। तुँवालोका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन्।शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम

नेता जोशीको अन्त्येष्टि हुँदै
काठमाडौँ,नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक तग गरेको छ।कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको हो। बैठक शनिबार बिहान ११ः३० बजे केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा

कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्छुः मन्त्री राई
खोटाङ,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार

कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो
काठमाडौं,कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो ।मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका

मध्यपश्चिमाञ्चल विश्वविद्यालयः भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित
सुर्खेत,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी) परीक्षामा उतिर्ण विद्याथीहरु तत्काल भर्नाको माग गर्दै आन्दोलित भएका छन्।परीक्षा दिएर पास भएका आफुहरुलाई विश्वविद्यालयले आफ्ना केहि व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह्र पुरा गर्नको लागि परीक्षा रद्द गरेको

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौं, सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली

