देश Archive

आज ऐतिहासिक जनआन्दोलन दिवस

काठमाडौं, आज चैत २४ गते अर्थात् जनआन्दोलन दिवस । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । ०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा

अदालतमा गच्छदार उपस्थित नभए पक्राउ पर्न सक्ने

काठमाडौं,वालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार समाप्त भएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आग्रह गरेको थियो।

जसपालाई माग पूरा गर्न सरकार फारम भर्न लगाउँदै

काठमाडौँ,जनता समाजवादी पार्टी नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो। जसपाका अनुसार सरकारले मधेस

प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

कैलाली,कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम

स्वतन्त्र पत्रकार संघ बाँकेको तेस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा शाह

नेपालगन्ज, स्वतन्त्र पत्रकार संघ बाँकेको तेस्रो अधिबेशन सम्पन्न भएको छ।सोमबार सम्पन्न तेस्रो अधिबेशनबाट अध्यक्षमा पुनः नमस्कार शाहको नेतृत्वमा १३ सदस्य कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा मन भण्डारी, सचिबमा बिरेन्द्र जैसी, सह(सचिब शोभा थापा मगर र

अछाममा डोजर दुर्घटना

अछाम,अछाममा डोजर दुर्घटना भएको छ।दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।बान्निगढी जयगढ गाउँपालिका,दर्नामा डोजर दुर्घटना हुदा डोजर चालक डोटीको शिखर नगरपालिकाका करिब ३२ बर्षका किरण बोगटीको मृत्यु भएको हो।   ऐश्वर्य माध्यामिक विद्यालयबाट सडक मर्मत गर्दै

पूर्व ब्रिटिश गोर्खाले पुनः आन्दोलन गर्ने

काठमाडौँ,बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरि आन्दोलन गर्ने जनाएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन गर्ने जनाएको हो।ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त

प्रदेश १ मा माओवादी केन्द्रले फिर्ता लियो अविश्वास प्रस्ताव

विराटनगर,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ।सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा

भारतले बनाइरहेको सुरक्षा पर्खालबारे दुवै देशले निरीक्षण गर्नेः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं,दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खाल निर्माणबारे दुवै देशका सीमाविद्ले संयुक्त अध्ययन गर्ने भएका छन्। त्यसका लागि नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार प्रतिनिधि सभा

भक्तपुरको बिस्केट जात्रामा रोक

काठमाडौं,कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्षपनि रोक लगाएको छ।स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी