देश Archive

पाए प्रधानमंन्त्रीको अवसर गुमाउदिनः देउवा

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको, तर पाए नछाड्ने बताएका छन्‌।आफ्नै निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित

केहि दिनमै नयाँ केन्द्र सरकार वन्छः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा नै नयाँ सरकार बन्ने जनाएका छन्। चितवनको माढीमा आइतबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश सरकार जोगाएको उल्लेख गर्दै केन्द्र सरकारमा पनि केही दिनमा

कांग्रेस नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको सुविधा फिर्ता

सुर्खेत,नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्राप्त सरकारी गाडी फिर्ता गरेका छन्। शुक्रबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई कांग्रेसले विश्वासको मत दिएको थियो । ‘अब हामी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष

रामबहादुर थापा पुनः गृहमन्त्री

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई पुनः गृहमन्त्रीमा नियुक्त गरेकी छिन्। राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुनः नियुक्त गरेकी हुन्।ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित

पोखरामा अत्याधुनिक सीटी स्क्यान सेवा

काठमाडौं,उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ।पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा

मंगलबार कर्णालीमा सार्वजनिक विदा

सुर्खेत,कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं)को अवसरमा वैशाख ७ गते ९मंगलबार०का दिन सार्वजनिक विदा दिने निर्णय

बालिका यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

सर्लाही,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका-१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका

भाउजुको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं,आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-१० बुलबुले मार्गस्थित सडकमा

बाख्रा फार्ममा आगलागी

झापा,झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा रहेको बाख्रा फार्ममा आगलागी भएको छ । आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्।ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट बोयर जातका खसीबाख्रा‚

अमेरिका-जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति

वाशिङ्टन,संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।उनीरूको स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् बैठकपछि संयुक्त प्रेस सम्मेलन