देश Archive

सर्वोच्चद्वारा नेपाल पक्षीय नेताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आदेश दिन अस्वीकार

नेपालमा थप ३५५६ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७

त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित (सूचना)
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ। सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको हो। परीक्षा चलिरहेका बेला

कर्णाली प्रदेशका चार सांसद पदमुक्त
सुर्खेत,कर्णाली प्रदेश सभाका नेकपा एमालेबाट निर्वाचित चार सांसदहरुको पद रिक्त भएको छ। प्रदेशसभाको जारी बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन।दैलेखको

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत
काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव प्रस्तुत गरेका हुन्।प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता

क्यान्सर पिडित तिरुवालाई पचालझरना गाँउपालिकाको आर्थिक सहयोग
कालिकोट,कालिकोट पचालझरना गाँउपालिका २ का क्यान्सर रोगले थलिएका भोटे तिरुवालाई पचालझरना गाँउपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। सोमवार सामाजिक संन्जाल फेसवुक मार्फत जानकारी दिदै गाँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल(विश्वप्रकास)ले क्यान्सर पिडित भोटे तिरुवाको उपचारको लागि गाँउपालिकाको तर्फवाट

नेता किन भयो साथी ?
नेता किन भयो साथी ? माप दण्ड पनि नचाहिने, बिज्ञापनको फर्मपनि भर्न नपर्ने, फुर्सदिलो भए पुग्ने, आवश्यकता पूरा भएकै छ, अहिले नेता भए, जनताले मत दिए, जनप्रतिनिधी हुने । जनताको करले तलब भत्ता, बिकास बजेटमा हाली

एकताको पक्षमा लाग्न नेता नेपालको आग्रह
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा,सत्य,न्याय,समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन्। सोमबार मनमोहन अधिकारीको २२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले मुलुक र कम्युनिस्ट आन्दोलनमा

काठमाडौं उपत्यकामा बिहीबारदेखि लकडाउन
काठमाडौं,कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ। सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा

दि भ्वाइस अफ नेपाल किड्सको डिजिटल अडिसन शुरु
काठमाडौ,चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल किड्स’ आउँने भएको छ। यस शो को डिजिटल अडिसन समेत शुरु गरिएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३ का होस्ट सुशील नेपालले जानकारी दिएका छन्। छ वर्ष उमेर