देश Archive

गोरुको मासु बेचबिखन आरोपमा २ जना पक्राउ

झापा,गोरुको मासु बेचबिखन गरेको आरोपमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने

कालिमाटी तरकारी बजार बन्द

काठमाडौं,कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कोरोना महामारी न्यूनिकरण गर्नका लागि बजार बन्द गर्न लागिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले बताएको छ। समितिले मंगलबार एक सूचना निकालेर आजैदेखि जिल्ला प्रशासन कार्यालय,

सुर्खेतमा खैरो हेरोइन सहित दुईजना पक्राउ

सुर्खेत,सुर्खेतमा खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन्। लेकबेशी नगरपालिका २ खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका १४ का २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा दिउँसो ३ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

काठमाडौं,कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बसेपनि सबै सदस्य उपस्थित नभएपछि निर्णय हुन नसकेको

प्रादेशिक अस्पताल लुम्बिनीको इमर्जेन्सीमा १२ जना कोरोना संक्रमितको मृत्यु

बुटवल,लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन्। १२ जना मध्ये ११ जना पुरुष र एकजना

हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको आग्रह

काठमाडौँ,आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले

जसपाका महन्थ ठाकुर ओलीको पक्षमा

काठमाडौं,जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन्। प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए।आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन

प्रधानमंन्त्री आलीले विश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन्। १५ जना सांसद तटस्थ बसे। मतदानमा

जसपाको मत विभाजनः ठाकुर तटस्थ यादव विपक्षीमा

काठमाडौँ,जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत लिने प्रस्तावमा आफूहरु तटस्थ बस्ने बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा