देश Archive

कांग्रेसलाई बहुमत जुटाउनै सकस

काठमाडौँ, प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन अग्रसर भए पनि बहुमत सदस्य जुटाउन सकस पर्ने देखिएको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र

नेता चौलगाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं,नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका

जुवाखालबाट माओवादी केन्द्रका मजदुर नेता सहित २५ जना पक्राउ

काठमाडौँ, काठमाडौँको सोह्रखुट्टे स्थित एक होटलमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको होटलमा जुवा खेल्दै गरेका २५ जनलाई १० लाख ९७ हजार नगदसहित

राष्ट्रपति भण्डारीद्वारा नर्सको प्रशंसा

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्।आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त

निजी अस्पतालको मनपरी शुल्क

काठमाडौँ, कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही निजी अस्पतालले भने कमाउधन्दा सुरु गरेका छन् । महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

वर्तमान संकट हल गर्न राष्ट्रिय सरकार बनाऔँ : बाबुराम भट्टराई

काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताएका छन् ।भट्टराईले संविधानको धारा ७६(२) बमोजिम नै सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका

२४ घन्टामा ५ हजार २ सय २५ जना डिस्चार्ज

काठमाडौं, मंगलबार मात्रै देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमण मुक्त भएर फर्किएका छन् । गएको २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जितेर  घर फर्किनेको संख्या ३ लाख

पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना पुष्टि, ५ हजार २२५ जना डिस्चार्ज

काठमाडौँ, पछिल्लो २४ घण्टामा २० हजार ५९६ पीसीआर परीक्षणमा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार २२५ निको भएका छन् भने ७९ जनाको

चीनबाट आइपुग्यो अक्सिजन सिलिण्डर र भेन्टिलेटर

काठमाडौं,चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल ल्याइ पुर्याएको छ।नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन गएको थियो। चीनले दिने भनेको २० हजार थानमध्ये हाल

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

काठमाडौंँ,गायक प्रकाश सपूतले कोरोनालाई जितेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन्।उनले संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोरोना पराजित भएको बताउँदै सबैलाई धन्यवादसमेत दिएका छन्।‘ना ता