विश्व Archive

बाइडेनको सपथ समारोह चर्चामा
काठमाडौँ, जो बाइडनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

कोरोनाविरुद्ध खोप लिएर उड्यो भारतबाट विमान
काठमाडौं, भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं पुग्दै छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले केहीबेर अघि खोप नेपालका लागि खोप लिएर एयर इन्डियाको विमान उडेको बताएका छन्। आज बिहान ११ बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए बधाई
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका जो बाइडेनलाई बधाई सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले बताएको छ

नयाँ स्वरुपको कोरोनाभाइरस विश्वका ६० देशमा
एजेन्सी, कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका
ट्रम्पले कार्यकालको अन्त्यमा आफ्ना सहक्रर्मि ७३ जनालाई दिए माफी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ७३ जनालाई माफी दिएका छन्। आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननसहित ७३ जनालाई सबै प्रकारका कानूनी कारवाहीबाट मुक्त हुने गरि माफी प्रदान गरेका हुन्। ह्वाइट

अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेनले आज शपथ लिदै
काठमाडौं, अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव

तीन महिनापछि सार्वजनिक कार्यक्रममा अर्बपति ज्याक
एजेन्सी, चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन्। गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार भिडिओ कन्फरेन्समा देखा परेका थिए । ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रमा भर्चुअल सम्बोधन गरेका थिए

दक्षिण कोरियामा रहने स्वदेशी तथा विदेशीलाई कोरोना खोप निःशुल्क
काठमाडौं, दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा

नेपाल एयरलाइन्सले पहिलो पटक मकाउ उडान गर्दै
काठमाडौं, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो पटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलो
उपराष्ट्रपति ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
वासिङ्टन, अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ सिनेटबाटै

