विचार Archive

प्रिय मित्र-गाँउमा माओवादीहरू भोट माग्न आए यी प्रश्नहरूको उतर माग्न नछुटाउनुस
यतिबेला गाँउ गाँउमा बिभिन्न पार्टीहरू अाफना सैद्भान्ती तथा ब्यवहारीक पक्षहरूसंगै अनेक बिकासे नाराहरू लिएर भाेट खरिद बिक्री गर्न तछाड मछाड गरिरहेका छन । सत्तामा नपुगुन्जेल अाम भाेटरहरूकाे टाङमुनी पस्ने जब सत्तामा पुगिन्छ पिठियु फर्काउने चरित्र बाेकेकाे

कास्मिरीहरुको कालो दिन अर्थात अक्टुबर २७
अक्टुबर २७ लाई सिमा क्षेत्रका काश्मिरीहरु कालो दिनको रुपमा हेर्ने गर्छन् । जम्मु काश्मिरको इतिहासमा उक्त दिन कालरात्रिको रुपमा चित्रित छ । २७ अक्टुबर इतिहासमा त्यहि दिन हो, जुन दिनमा सिंगो काश्मिरी जनताको इच्छा र भारतिय

अभाव र प्रभावले दिएको तनाव
कुनै एक मन्त्री खुसी हुँदै मिठाई बाँडिरहेका थिए । यो दृश्य देखेर मन्त्रीका एक साथीले सोधे– ‘तिम्रो छोरो त जाँचमा फेल भयो र पनि तिमी कुन खुशियालीमा मिठाई बाँडिरहेका छौ ?’ प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर

क्रान्तिका महानायक ‘ चे ग्वेभारा’ हत्याको ५० वर्ष
क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज ५० वर्ष पुग्याे । विश्वका उत्पीडित जनताहरुको मुक्तिका लागि क्रान्ति र संघर्षको प्रतिक बनेका चे ग्वेभारा मानव इतिहासमा साहसी र क्रान्तिका महानायककाे रूपमा चिनिन्छन् । उनको सम्झनामा क्यूबामा

इरेजरले इतिहाँस मेटिदा अन्धभक्तहरूको ताली
गतिशील समय र परिवर्तनसिल समाजमा लोपोन्मुख राजनीति बिचार अस्तित्वमा आउन नसक्ने भएपछि उहीँ गुण र तत्व तर रासायनिक प्रतिक्रिया देखायर अस्तित्वमा आउन खोजिरहेका हुन्छ्न । जस्को ज्वलन्त उदाहरण इतिहासमा धेरै छ्न । नेपाली राजनीति परिदृश्यमा १९९७

एमाले माकेजनहरूको एकता “वाम एकता नभएर बैचारीक स्खलनताको सुरुवात” हो
ढोंगी मार्क्सवाद दक्षिणपन्थी अबसरवाद भडुवा विकासवाद आत्मकेन्दृित ब्याक्तीवाद बिचार बोकेको नेतृत्व अन्तत क्रान्तिका सौभाग्य र सम्भावनालाई बिटमारेर दलाल पुजीवाद र निरङ्कुश सुधारवाद र काल्पनिक सङ्कृनतामा पतन हुन्छ जसकाे दिशानिर्देश हुदैन र अस्तित्वको लागि बर्गबिरोधी तत्वसँग बिलय

पेटी ठेकेदार बनेका राजनीतिक पण्डितहरु
त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले

दलहरुमा दलालको दादागिरी
भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफुभन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा

इन्डियाभन्दा ठूलो आइडिया
एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरुलाई प्रश्न गरे– ‘ल भन दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै

पर्वत उक्लीएर पनि फेदीमा हराएका पर्वत भन्छन,पेरिसडाँडा गएर आत्मदाह गरीदिउँ जस्तो लाग्छ..
झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत