विचार Archive

अस्मिता र अस्तित्वको जीवनमरणको लडाइँमा दार्जलिङका नेपाली भाषीहरु

दार्जलिङ र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ । भारतका अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा सेनाको

भोट कस्लार्इ र किन हाल्ने बडो दोधारमा छु !

दोश्रो चरणको चुनाव नजिकिन थालिसक्याे  । सेना परिचालन हुन्छ भनेर सरकारबाट बेला बेला संकेत समेत देखापरीसक्याे । म अन्याैलमा छु । मुलुकमा चुनाब हुन लागेकाे हाे की ? संकटकाल घाेषण हुन लाग्या ? बडाे अाश्चार्य चकित छु ।

मान,अपमान र भुक्तमानको पीडा

एकपटक एक गरिब मानिस आफन्तीसंग गएर अनुनय विनय गर्दै दुखेसो पोख्यो– ‘हामी गरीबहरु कति अभागी छौं । हिजो म एउटा रेष्टुराँको अगाडि केहीबेर उभिएको थिएँ । यस्तैमा रेष्टुराँको मालिक आएर भन्यो– ‘मैले उसको पकवानको बास्ना सुृँघेर

औंसीको रातमा, उज्यालोको गीत

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा

डियर ! मधुरस जस्तै लाग्छन मधुकरका यादहरु

फोनमा खबर सुन्दा पत्याउनै सकिन । धेरैचोटी सोधे । सोध्दा सोध्दा खबर सुनाउने मान्छेले फोन नै कटाएर पतासाप पो कसेछ । म भने बोलिरहेको रहेछु एकोहोरो । एकोहोरो बोलिरहनुमा कुनै आत्मियताको अनौठो रङ्ग छ्यापिएको हुनुपर्छ ।

ब्यालेटको आस, बुलेटको त्रास

बीपी कोइराला पत्नी सुशीलासाथ भारतबाट रेलमा फर्कदै थिए । मुसलधारे पानी दर्किएको थियो । लुगाको धरोका नाममा एउटा कट्टु मात्र लगाएको ७, ८ वर्षको बालक उनीहरुको डिब्बामा प्रवेश गर्यो । उ मुसो भैंमा लुथ्रुक्क भिजेको थियो

तक्मा केसीको नथामीएको आँसु हत्यारालाई सामुन्नेमा देख्दादेख्दै म कसरी हांसु

विक्रमसिंह थापा महेन्द्र पुलिस क्लबमा डिएसपी थिए । ज्याद्रो स्वभावका थापा कृष्ण सेनमाथि खुब जाइलाग्थे । पक्राउ परेका माओवादी निकट पत्रकारमा कृष्ण सेन सबैभन्दा बरिष्ठ थिए । थापाले सेनलाई सताएर अरुलाई गलाउन चाहन्थे । निरन्तरको यातनाका

पर पुरुषसंगको पहिलो रात

 मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र  रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र  अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका

आवश्यकता नूनको, रहर सुनको

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफु विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका

तिमीले विजय हासील गर्दापनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ

प्रिय बहिनी रेणु दाहाल तिमीलाई शुभकामना ! अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ। मान्छेले तिम्रो यति धेरै डाहा गरे जसले