खेलकुद Archive

केन्याविरूद्ध नेपालको रोमाञ्चक जित
आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपालले शीर्ष दुईको सम्भावना बलियो बनाएको छ । केन्याले प्रस्तुत गरेको १ सय ७८ रनका लक्ष पछ्याएको नेपालको जितका लागि नेपालले अन्तिम ओभरसम्म कठिन संघर्ष

यसरी सिकेका थिए सन्दीपले क्रिकेट
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्याएको हो । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का सोमबार चितवन

ईपीएल क्रिकेटको उपाधि विराटनगरलाई
एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको उपाधि विराटनगर वरियर्सले जितेको छ। फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो । रोचक फाइनल खेलमा भैरहवाले पूरै २० ओभर खेल्दै

महेन्द्रनगरमा अन्तर्राष्ट्रिय कुस्ती सुरु
महेन्द्रनगरमा अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ कार्यक्रम शुरु भएको छ । शुक्लाफाँटा एकता समाजको आयोजनामा स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मन्त्रका साथ नेपाल–भारत दंगल कुस्ती रेस्लिङ प्रतियोगिता शुरु भएको हो । शुक्लाफाँटा एकता समाज

नेपाल सिङ्गापुरलार्इ हराएर बन्यो यु १६ को विजेता
थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो ।

काँकडभिट्टा गोल्डकप जितेसँगै आर्मीले गर्यो ह्याट्रिक
झापाको काँकडभिट्टामा जारीे मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि हात पारेसँगै त्रिभुवन आर्मी क्लबले यो सिजनमा ह्याट्रिक गरेको छ। आर्मीले यसअघि वीरगंज र झापाकै सताक्षी गोल्डकपको उपाधि हात पारेको थियो। मनाङका खेलाडीले प्रहार गरेको तीन पेनाल्टी आर्मीका

मलेसियालाई पराजित गर्दै नेपाल चौथो स्थानमा
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो। नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने

पहिलो पटक सेमिफाइनलमा पुग्दै नेपाल
साबिक विजेता भारतलाई बंगलादेशले पराजित गरेपछि मंगलबार बायोमास ओभलमा आयोजक मलेसिया माथि ८ विकेटको विजय हासिल गरेको नेपाल पहिलो पटक एसिसी यु–१९ युथ एसियाकपको सेमिफाइनलमा पुगेको छ। आइतबार भारतमाथि १९ रनको ऐतिहासिक विजय हासिल गरे पनि

यु-१९ युथ एसियाकपमा नेपालको ऐतिहासिक जित, भारत १९ रनले पराजित
१९ वर्षमुनिको युथ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ । कुनै पनि तहको क्रिकेटमा

युरोपा लिग : आर्सनल अर्को चरणमा प्रवेश, एभर्टन समूह चरणबाटै बाहिरियो
इंग्लिश फुटबल क्लव आर्सनल युरोपा लिग फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा सर्बियाको रेडस्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले पनि आर्सनलले अर्को चरणमा ठाउँ