खेलकुद Archive

नेपाल र म्यानमारले आज मैत्रिपूर्ण फुटबल खेल्दै

काठमाडौं, कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।म्यानमारको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यानमारको सामना

पश्चिमी वायु सक्रिय हुदा हिमपात हुने सम्भावना

काठमाडौं, अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम

‘बाँदर’ भनेर जिस्क्याउने दर्शकसँग रिसाएका बालोटेलीले भने, ‘सानो मन हुनेले किन फुटबल हेर्नु ?

इटालियन क्लब ब्रेसियाका स्ट्राइकर मारियो बालोटेलीले सानो मन हुने सर्मथकलाई फुटबलबाट टाढै रहन आग्रह गरेका छन् । बालोटेलीले रंगका आधारमा आफुलाई गाली गर्ने सर्मथकको आलोचना समेत गरेका छन् । इटालियन सिरिए अन्तर्गत ब्रेसिया र भेरोनाबीच आइतबार

इंग्लिस प्रिमियर लिग फुटबल : वाट्फोर्डलाई पराजित गर्दै चेल्सी तेस्रो स्थानमा

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।शनिवार राति सम्पन्न खेलमा वाट्फोर्डलाई २– १ ले पराजित गर्दै चेल्सी तस्रो स्थानमा उक्लिएको हो । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि खेलको शुरुवातमा नै अब्राहमले

राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं,राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै उक्त जिम्मेवारी मल्ललाई दिएको हो । खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । संघको

प्रथम पचालझरना अध्यक्ष कप बनगाड कुपिण्डेको पोल्टामा

कालीकोट । प्रथम पचालझरना गाउँपालिका अध्यक्ष कप खुल्लाको उपाधि बनगाड कुपिण्डे नगरपालिकाले हात पारेको छ । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाेे पुरुष टाेलीले रु. एक लाख एकासी हजार एक सय अठार पुरस्कार राशि सहित जित हात पारेको

मेस्सी २१ औँ शताब्दीकै उत्कृष्ट खेलाडी

एजेन्सी, अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा

पारस खड्का टी–१० लिगमा आबद्ध, ११ लाख रुपैयाँ पारिश्रमिक

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले सिजनको टी–१० लिग खेल्ने भएका छन्। पारस टिम अबुधावीमा आबद्ध भएका हुन्। उनले १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पारिश्रमिक पाउने छन्। पारस आबद्ध टिमको आइकोनिक खेलाडीमा

शताब्दीकै उत्कृष्ट खेलाडी मेस्सी

एजेन्सी,अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा खेलाडीको

प्रथम पचालझरना अध्यक्षकप २०७६ उदघाटन

कालिकोट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ औपचारीक रुपमा सुरु भएको छ । बुधबार पचालझरना गाउँपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६  औपचारीक रुपमा शुभारम्भ भएको हो । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६  ८ गतेसम्मा