खेलकुद Archive

प्रथम पचालझरना अध्यक्षकप २०७६ उदघाटन
कालिकोट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ औपचारीक रुपमा सुरु भएको छ । बुधबार पचालझरना गाउँपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ औपचारीक रुपमा शुभारम्भ भएको हो । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ ८ गतेसम्मा

मैत्रिपूर्ण फुटबल खेल्न यू-२३ टोली कतार जाँदै
काठमाडौं, दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोली मंगलबार बेलुका कतार जाने भएको छ ।म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बेलुका कतार प्रस्थान गर्न लागेको हो । नेपाली टोलीलाई आज एन्फाले

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ
काठमाडौं, तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आज नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ । यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि

एल क्लासिको फुटबल भिडन्त : बार्सा र रियलको खेल स्थगित
काठमाण्डौँ, २०७६ विश्व फुटबलमानै बहुप्रतिक्षित मानिने एल क्लासिको भिडन्त स्थगित भएको छ। स्पेनिस फुटबल महासंघले लालिगाका चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबीच आगामी साता तय भएको खेल स्थगित गरेको हो। क्याटलोनियामा बढ्दो राजनीतिक अस्थिरताको कारण देखाउँदै

आईसीसीद्वारा युएईका कप्तान नाभिद सहित तीन खेलाडीमाथि प्रतिबन्ध
काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युनाइटेड अरब इमिरेट्स (युएई) का तीन क्रिकेट खेलाडीलाई निलम्बन गरेको छ । खेलमा मिलेमतो (म्याच फिक्सिङ) को आरोपमा आईसीसीले युएईका कप्तान मोहमद नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको
सर्वाधिक पुरस्कार राशिको पचालझरना अध्यक्षकप २०७६ हुने
कालिकाेट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६ हुने भएको छ । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ कातिक ६ गतेदेखि ८ गतेसम्मा हुने बताइएको हो । पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल,महिला भलिबल लगायतका

यसकारण दिए पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा
काठमाडौं, नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै

क्रिकेट संघ माथिको निलम्बन सर्तसहित फुकुवा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन सर्तसहित फुकुवा गरेको छ । युएइको दुबईमा हिजो र अस्ती बसेको आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो । शर्तका

आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं, सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज नेपाल र सिंगापुर भिड्दैछन् । सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा

टी–ट्वान्टी क्रिकेट सिरिजमा जिम्बावेसँग नेपाल ५ विकेटले पराजित
काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको हो । नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा

