खेलकुद Archive

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ। सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन्।

सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका पुन पराजित
काठमाडौं, क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले लिग चरणको अन्तिम खेलमा पनि पराजय ब्यहोरेको छ। गएरारति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका पराजित
एजेन्सी, नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट सीपीएलमा बार्बाडोस ट्राइडेण्ट्ससंग पराजय ब्यहोर्नु परेको थियो ।गएराति भएको खेलमा जमैका बार्बाडोससँग ७ विकेटले पराजित भएको हो ।खेलमा सुरुवाती ब्याटिङ गरेको जमैकाले

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ
काठमाडौँ , नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको

आईपीएल खेल्न यूएई पुगेका १० भारतीय खेलाडी कोरोना संक्रमित
काठमाडौं, इण्डियन प्रिमियर लिग आईपीएल खेल्न यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ ।भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा सदस्यमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका

नक्कली पासपोर्ट प्रकरण पाँच महिना नजरबन्दमा बसेर ब्राजिल फर्किए रोनाल्डिन्हो
एजेन्सी , नक्कली पोसपोर्ट पेश गरेको आरोपमा पक्राउ परेपछि पाराग्वेको तारे होटलमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो पाँच महिनापछि स्वदेश फर्किएका छन्। देशमा प्रवेश गर्नका लागि नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई

च्याम्पियन्स लिगको उपाधि बायर्नलाई
लिस्बन, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराउँदै बेभरियनल क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।पोर्चुगलको राजधानी लिस्बनको स्टेडियो डा लुजमा आइतबार राति सम्पन्न खेलमा पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको

क्रिकेट खेलाडीको कोरोना बीमा क्यानले गरिदिने
काठमाडौं,राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी

पराजित हुँदै युरोपा लिगबाट बाहिरियो
काठमाडौं , म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट पराजित हुँदै बाहिरिएको छ । गएराति भएको सेमिफाइनलको खेलमा सेभियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । खेलको नवौँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए । तर,

महिला टी–२० क्रिकेटमा जर्मनीको जित
अष्ट्रिया, पाँच महिनापछि मैदान फर्किएको पहिलो महिला टी–२० क्रिकेटमा जर्मनीले अष्ट्रियामाथि ८२ रनको जित निकालेको छ।अष्ट्रिया भ्रमणमा रहेको जर्मनीले सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न महामारीपछिको पहिलो खेलमा सानदार जित निकालेको हो। जर्मनी–अष्ट्रिया सिरिजको पहिलो खेलमा टस हारेर