खेलकुद Archive

एपीएफको दोस्रो जित

काठमाडौं, विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो सानदार जित निकालेको हो

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै

काठमाडौं, चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम

अच्युत र करिशा क्रस दुवाथलन सिरिज दोश्रो संस्करणमा बिजयी

काठमाडौँ, अच्युत कृष्ण खरेल र करिशा महर्जन नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा बिजयी भएका छन् । ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनट २७ सेकेन्डका साथ

जितकुण्डोको तालिम सम्पन्न

काठमाडौं, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना

एमबाप्पेको दुई गोलमा पीएसजीको जित

एजेन्सी, फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित हात पारेको छ । साविक विजेता समेत रहेको पीएसजीले शुक्रबार राति मोन्टपेलियरमाथि ४-० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं,  नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर ब्याटिङ

पुलिसको सानदार जित

काठमाडौं, राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो

इटालियन सिरी ए फुटबलमा एसी मिलानको सहज जित

काठमाडौँ, इटालियन सिरी ए फुटबलमा एसी मिलान सहज जित हात पारेको छ । गएराति भएको खेलमा एसीले काग्लियारीलाई २-०ले पराजित गर्दै आफ्नो लयलाई कायमै राखेको छ । खेलको सातौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै पाहुना टोली

पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी

काठमाडौँ, घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको ७४ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले पाँचौं दिन दोस्रो इनिङ्समा २४।२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डका जोनी बेयरस्टो ३५ र

१११ रनमै पुलिस अल आउट

काठमाडौँ, प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सामान्य लक्ष्य तय गरेको छ । समूह ‘बी’ अन्तर्गतको आइतबार बिहान टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ थालेको पुलिस २९.३