खेलकुद Archive

रेसिंग साहाराले जित्यो सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको उपाधि

कोहलपुर, बाँकेको कोहलपुरमा सम्पन्न स्वर्गीय सुजता राई अधिलारी स्मृति फुटबल प्रतियोगिताको उपाधि रेसिंग साहारा क्लव ‘ए’ ले जितेको छ ।मंगलबार सम्पन्न खेलमा न्यू डाँफे स्पोर्टस क्लब खजुरालाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै साहाराले उपाधि

अर्मेनियासँग बायर्नको बराबरी

काठमाडौँ,जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्नले अर्मेनियासँग ३(३ को बराबरी खेल्दै अंक बाँडेको हो ।खेलको नवौं मिनेटमा मिचेल भिलापले गोल गर्दै पाहुना टोली अर्मेनियालाई सुरुवाती अग्रता दिलाएका थिए

जनयुद्ध दिवसमा जन्मदिन मनाउदै साम्राज्यले वाडिन खेलकुद सामाग्री

कालिकोट,२६ औँ जनयुद्ध दिवसको अवसर पारेर आफ्नो जन्मदिन मनाउदै साम्राज्य शाहीले खेलकुद सामाग्री बितरण गरेकी छन् । जिल्लाको पचालझरना गाउँपालिका ८ मा बुवा यज्ञराज शाही र आमा वसना शाहीको कोखबाट जन्मिएकी साम्राज्यले खेलकुद सामाग्री वितरण गरेकी

वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ, अध्यक्ष यादवले गरे उदघाटन

नेपालगन्ज, बाँके जानकी गाउँपालिका वडा नं १ वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ । जानकी गाउँपालिका वडा नं १ अन्तर्गत एकता शिक्षा समाज कल्याण संस्थाको आयोजनामा उक्त प्रतियोगिता शुभारम्भ भएको हो । वडा स्तरीय क्रीकेट

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौँ,राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हने भएका छन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस

राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल

काठमाडौँ, राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु

नेपालले पहिलोपटक एसियन भलिबल च्याम्पियनसिप खेल्ने

काठमाडौँ, राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने भएको छ ।एसियन भलिबल महासंघ (एभीसी)को बैठकले जियाङमेनमा हुने च्याम्पियनसिपमा नेपाललाई पनि समेट्ने निर्णय गरेको हो । प्रतियोगिता अगष्ट २९

एकै खेलमा भण्डारीको १२ गोल

काठमाडौं, विभागिय क्लब एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा साविक विजेतासमेत रहेको एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।एपीएफको जितमा सावित्रा

रंगशाला निर्माणका लागि स्टार क्रिकेट २०२१ हुने

काठमाडौं, चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले स्टार क्रिकेट २०२१ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीुको

बाँके जिल्ला स्तरिय प्रथम बुद्धिचाल प्रतियोगिता सम्पन्न

कोहलपुर, बाँके जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।शनिवार बैजनाथ गाउपालिका वडा नं. ४ बानियाभार स्थीत डाइनामिक इङ्लीस मिडियम स्कुलद्वारा अायाेजित बाँके जिल्ला स्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियाेगितामा ५ अंकका