खेलकुद Archive

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौंमा
काठमाडौं,पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आएका हुन् । उनी काठमाडौं किङ्ग्स ११ मा आबद्ध छन् । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । इपिएल

लिम्पिया र गोकर्णलाई उपाधि
काठमाडौं, लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने । सामाखुशी स्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले
कोपा अमेरिकाको उपाधि भिडन्तः ब्राजिल र अर्जेन्टिनामा भिड्दै
काठमाडौँ,कोपा अमेरिकाको उपाधिका लागि चिरपरिचित दुई प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा आईतबार बिहान ५ः४५ बजे सुरु हुनेछ । कोपा कोरोना महामारीका कारण एक वर्ष सरेपछि प्रतियोगिता

सुर्खेतमा २ अर्व ५० करोड लगानीमा रंगशाला बन्दै
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २ अर्व ५० करोडको लगानीमा रंगशाला निर्माण हुन लागेको छ। मंगलवार कर्णाली प्रदेश सभाको आठौँ अधिवेशनमा वोल्दै मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले यस्तो वताएका हुन्। मुख्यमंन्त्री शाहीका अनुसार संघिय सरकार र प्रदेश सरकारको

मनाङेलाई कारबाही गर्न राखेपको माग
काठमाडौं,गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न

पूर्व अध्यक्ष जोशीको निधनमा बुद्धिचाल संघको समवेदना
काठमाडौँ,नेपाल बुद्धिचाल संघले पूर्व अध्यक्ष राजेशहरि जोशीको निधनमा गहिरो समवेदना ब्यक्त गरेको छ। सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो।६५ बर्षे

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला
काठमाडौँ,नेपाल क्रिकेट संघ (क्यान)र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ।क्यान र एमएसटीले सोमबार विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो
काठमाडौँ, नेपालले एसियाली विश्वकप छनोट समूह ‘बी’ मा नेपालले चिनियाँ ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो

आईपीएलका बाँकी खेलहरू यूएईमा
एजेन्सी, इन्डियन प्रिमियर लिग २०२१ का बाँकी खेल यूएईमा सेप्टेम्बर र अक्टोबरबीच हुने भएको छ ।ट्वान्टी–ट्वान्टी क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता मे ४ मा रोकिएको थियो । प्रतियोगितामा सहभागी केही खेलाडी र प्रशिक्षक कोरोना भाइरसबाट संक्रमित भएपछि
प्रहरीको रासन भत्ता १५ प्रतिशत बढ्यो
काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासन भत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब

